खरसाङ ' व्हाइट अर्किड' उत्सव शुभारम्भ ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=KNx2dWC-seE



Duration: 0:00
49 views
2


भारतीय गोर्खा प्रजातान्त्रिक माेर्चा अनि खरसाङ नगरपालीकाको सँयुक्त तत्वावधानमा आयोजित तीन दिवसीय व्हाइट अर्किड उत्सव आज जीटीए मुख्य कार्यपाल अनित थापाले विधिवत उद्घाटन गरे।

विहान 11 बजे खरसाङ पुरानो बस टर्मिनस देखि सांस्कृतिक, साङ्गीतिक झाँकी लिएर संघ, संस्था अनि समाजका प्रतिनिधिहरूको ठूलो जुलुसले नगर परिक्रमा गर्यौ। लाखे नृत्य, याक नृत्य , सनाई बादन आदिको प्रस्तुति बाटो बाटोमा देखियो। स्थानीय फूटबल क्लबका खेलाडीहरू, स्कुलका विद्यार्थीहरूले पनि जुलुसमा भाग लिएका थिए।

नगर परिक्रमा गरेको जुलुसले अन्तमा गएर व्हाइट अर्किड उत्सव स्थल मन्टेभियट खेल मैदानमा पुगेर उत्सव समारोहमा सम्मिलित भयो।

समारोहलाई अनित थापाको बाहूलीबाट दीप प्रज्ज्वलन गरेर सुरुवात गरियो । राई माइलाले गाउँ छोडेछ गीतको धुनलाई नेपाली बाजा गाजाको साथमा प्रस्तुत गरियो। त्यसरी नै याक नृत्य, मारूनी नृत्यले दर्शकलाई मोहित पार्यो।

उत्तरार्धको कार्यक्रममा सांस्कृतिक फेसन शो , कविता वाचन , साङ्गीतिक कार्यक्रम रहेको थियो। आजको अन्तिम कार्यक्रम नेपालका प्रख्यात ब्याण्ड कब वेबको रहनेछ।




Other Videos By Hello Web 24


2025-01-31सरकारी पैसाको मिसयुज हुनुहुदैन : प्रधान निमा तामाङ
2025-01-29चुङथुङ कमानमा जमीन दखलबारे पहल
2025-01-29केही भुल बुझाबुझको कारण फोटोमा गल्ती भएकोमा मागे माफी
2025-01-29युवा साहित्यकार छुदेन काबिमोको पुस्तकको शिर्षकले पाठकहरुमा कौतुहल जगाउछ: सितम मोक्तान
2025-01-29आरटिआई गरेको ४० दिन बितिसक्दा पनि जीटीएबाट जवाब नआउँदा पुनः दोस्रो पटक आरटिआई फाईल
2025-01-27पुल निर्माणको‌ कार्य बन्द गराउन फेरि पुगे प्रशासन तुङसुङ
2025-01-27किड्नी विरामी सुलिहो आयेमीलाई बचाइदिने अनुरोध
2025-01-27उरमाल - का लेखक छुदेन काबिमोसंग गरिएको छोटो कुराकानी
2025-01-27विद्यार्थीहरुको सर्वाङिन विकाशहेतु आयोजना गरिने विन्टर क्याम्पको निम्ति अस्थायी कार्यलयको उद्धाटन
2025-01-25द्वारे सरकार शिविरमा मानिसहरुमा देखियो उत्साह, विभागीय टोलीहरुद्वारा शिविर केन्द्रमा दौडाहा
2025-01-24खरसाङ ' व्हाइट अर्किड' उत्सव शुभारम्भ ...
2025-01-22आइजिजेएफद्वारा स्व. डम्बरसिंह गुरुङको १२५औं जन्मजयन्ती पालन गर्दै डम्बर चोकमा श्रद्धा अर्पण
2025-01-21आसम भ्रमणमा रहेका गोजमुमो अध्यक्ष बिमल गुरुङलाई सोनितपूर जिल्ला सोनाईमारी आसाममा जनाए स्वागत
2025-01-21साकेला उत्सव २०२५ - को सफलतापछि केकेआरएस खण्ड समितिद्वारा आभार प्रकट
2025-01-21तेस्रो चरणको पोलिहाउस वितरण...
2025-01-20जातिय परम्परा, खानपान साथै संस्कृतिलाई जगेरा गर्ने उद्देश्य लिएर कुमाईमा माघे मेला
2025-01-18दशवटा पलङ जड़ित नव-निर्मित सिटोङ प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटन
2025-01-17सेवान्ने ।। साकेवा उत्सव - २०२५ मा सबै सबैलाई हार्दिक निमन्त्रणा जनाउँदछ
2025-01-17Housing For All - का लाभार्थीलाई लिएर सम्बन्धित अधिकारी साथै जीटीए मुख्य कार्यपालसँग बैठक गरिने
2025-01-15गोएसद्वारा लोहागढ़देखि सुकुनासम्म गर्‍यौ पोष्टरिङ
2025-01-14कर्नाटक बेङलरूमा गोर्खा जनमुक्ती युवा मोर्चा शाखा गठन...