पुल निर्माणको कार्य बन्द गराउन फेरि पुगे प्रशासन तुङसुङ
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=_voBK-c7prs
तुङ्गसुङ्गमा जनताले निर्माण गर्दै गरेको पुलको कार्य बन्द गराउन आज फेरि प्रशासन तुङ्गसुङ्ग पुगेकोले क्षेत्रमा माहौल तनावपूर्ण भएका छन्।
स्थानीय 32 वटा समाजहरु अनि अजय एडवर्ड्सको सहयोगमा निर्माण हुदै गरेको पुलले घुम जोरबंगला समष्टि अन्तर्गत तुङ्गसुङ्ग क्षेत्र अनि पोख्रेबुङ चामोङ समष्टिका समिकपानी जोड्ने छन् । उक्त पुलको निर्माण कार्य बन्द गराउन दोस्रो पटक प्रशासन स्थानमा पुगेका हुन्।।