समाजसेवी संजयराज बिश्व राष्ट्रिय समाज सेवा रत्न पुरुस्कारद्वारा सम्मानित ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=FTPP2vzS2m4



Duration: 2:09
71 views
8


मटेली ब्लक अन्तर्गत सामसिङ्ग चिया कमानका समाज सेवी एंव सामसिङ्ग जन कल्याण संघका सस्थापक संजयराज बिश्वलाई पुन एक पटक राष्ट्रिय समाज सेवा रत्न पुरुस्कार 2020 ग्लोबल ह्युमन राईट फाउन्डेसनद्वारा सम्मानित गरिएको छ।
देशका विभिन्न क्षेत्रहरु स्वास्थ, शिक्षा, संगीत, समाजिक खेलकुद क्षेत्रहरुमा उत्कृष्ट कार्य गर्नेहरुलाई यस वर्ष ग्लोबल हिउमन राइट्स फाउन्डेसनद्वारा सम्मानित व्यक्तिहरुको सुची दिल्लीबाट प्रकाशित विभिन्न पत्रीका न्युजमा महात्मा गान्धीको 151 औ जन्मजयन्तीको सुअवसरमा प्रकाशित गरिएको थियो। जसमा सामसिङ्ग जनकल्याण संघका अध्यक्ष संजयराज बिश्वका नाम पनि प्रकाशित भएको थियो। कोरोना महामारीको कारण कुनै कार्यक्रमको आयोजना गर्न नसकेकोमा हिउमन राईट्स फाउन्डेसनको तर्फबाट खेद प्रकट गर्दै कोरियरको माध्यमबाट पठाएको पुरुस्कार समाजसेवी संजयराज बिश्वको हात परेको छ र यसरी पुरुस्कार पाउँदा उनी खुशी छ्न। यसरी पुन एक पटक फेरि समाजसेवी संजयराज बिश्वलाई राष्ट्रिय पुरुस्कारले सम्मानित गरेको खबरले सामसिङ्ग लगायत सामसिङ्ग जन कल्याण संघ परिवारमा खुशीको माहोल छाएको छ र संघका कोअर्डिनेटर राज कुमार बराईलीले संघको कार्यलयमा एउटा सानो कार्यक्रमको आयोजना गरि उनलाई खदा लगाई स्वागत जनाइनेछ। उनले विगत धेरै वर्षदेखी स्वास्थ, शिक्षा, पर्यावरण, खेलकुद, धार्मिक, रोजगारमुलक तालिम, बिंकलाग एंव वृद्धहरुको उन्नति र बिकाशको निम्ति विभिन्न कार्यक्रम आदि कामको निम्ति नै उनलाई राष्ट्रिय समाज सेवा रत्न २०२० ले सम्मानित गरेका हुन। यस भन्दा अघि पनि उनलाई अरु थुप्रै अवार्डहरुले सम्मान गरिसकेका छन।
Edit
Rohan Kulung
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2020-10-23गोरुबथानमा पालन गरिएको वर्ष 2020 को फूलपाती शोभायात्राको केही झलक ...
2020-10-16गोजमुमो केन्द्रीय समितिका सदस्य रुदेन सादा लेप्चाको वर्तमान पहाडको राजनैतिक स्थिति अनि परिकल्पना ...
2020-10-16प.बङ्गाल रत्न पुरुस्कारले सम्मानित शिक्षक डा.मिलन तामाङ अनि शिक्षिका कल्पना प्रधानलाई जनाईयो सम्मान
2020-10-15संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन गोरुबथानद्वारा संवर्द्धना एवं विदाइ कार्यक्रम ...
2020-10-14गोरुबथानलाई महकुमा बनाउनुपर्ने माँग गर्दै विद्यार्थी मोर्चाद्वारा झोलुङमा हस्ताक्षर अभियान ...
2020-10-14गोजमुमो 46 नम्बर समष्टीका पदाधिकारीहरुद्वारा गोरुबथानको एउटा दुर्गम ठाउ पंखासरीको भ्रमण ...
2020-10-13बनबस्तीको पर्जापट्टाको मांग गर्दै टिएमसी पार्टीद्वारा गोरुबथान बिडिओलाई ज्ञापन साथै धर्ना प्रदर्शन
2020-10-12गोजविमोको तत्वधानमा गोरूबथानलाई महकुमाको दर्जा प्रदान गरिनुपर्ने मांग गर्दै हस्ताक्षर अभियान ...
2020-10-11अवकाशप्राप्त इ.ए. दिप प्रकाश गुरुङलाई गोरुबथान खण्ड पंचायत कर्मचारी संगठनद्वारा जनाइयो विदाइ ...
2020-10-11जीटीएद्वारा मैला उठाउन हेतु गोरुबथान ग्रासरुट फाउन्डेसनलाई पिकअप भ्यान प्रदान ...
2020-10-11समाजसेवी संजयराज बिश्व राष्ट्रिय समाज सेवा रत्न पुरुस्कारद्वारा सम्मानित ...
2020-10-07कवयित्री रेमिका थापाको ‘ महाकाल सिसिफस’ सार्वजनिक ...
2020-10-06हाथरस घटनालाई लिएर विद्यार्थी मोर्चाले खण्ड विकाश अधिकारीलाई चडायो ज्ञापन ...
2020-10-03सामाजिक संस्था अनुज्ञालयद्वारा निर्मित जनचेतनामुलक टेलीचित्र 'प्रश्न' को प्रिमियर शो ...
2020-10-03गोरुबथान ग्रासरुट फ़ाउण्डेशनद्वारा 151 औ गान्धी जयन्ती पालन ...
2020-10-03कन्सेर्टो क्लब गोरुबथानद्वारा संचालन भइरहेको खण्ड स्तरीय फुटबल प्रशिक्षण शिविरको समापन ...
2020-10-02पुर्व सोम्बारेस्थित हाम्रो समाजद्वारा 151औ गान्धी जयन्ती पालन ....
2020-09-27विविध क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई अभानेअजसं गोरुथान खण्ड समितिद्वारा जनायो संवर्द्धना ...
2020-09-26सामाजिक संस्था अनुज्ञालयको चिल्ड्रेन्स क्लबद्वारा गुणस्तरीय शिक्षा र बाल संरक्षण विषयमा कार्यशाला
2020-09-24गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा गोरुबथान महकुमा समितिको सांगठनिक सभा ...
2020-09-19चियाबारीको विविध समस्याहरुबारे डीटीडीपीएलयु कालेबुङ जिल्ला सांगठनिक सचिव बिराज तामाङ यसो भन्छन् ...