प.बङ्गाल रत्न पुरुस्कारले सम्मानित शिक्षक डा.मिलन तामाङ अनि शिक्षिका कल्पना प्रधानलाई जनाईयो सम्मान

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=cjVFw4tJIFc



Duration: 3:09
155 views
6


सयुक्त माध्यामिक शिक्षक कल्याण संगठन मङपु सरकलको आयोजनामा शिक्षक जगत राईको अध्यक्षमा आज मङपु सरस्वती विधालय भवनमा बधाई एव अभ्यर्थना समारोह सम्पन्न भयो।शिक्षक बिशोर कार्कीले स्वागत सम्भाषण राखेको समारोहको सन्चालन शरण गुरुङले गरेका थिए।
प.बाङ्गाल शिक्षा रत्न पुरुस्कारले सम्मानित डा.मिलन तामाङ अनि कल्पना प्रधानलाई सयुक्त माध्यामिक शिक्षक संगठन मङपु सर्कल पक्षबाट स्मृति चिन्ह दिएर सम्मान जनाईयो।शिक्षिका प्रमिला मुखियाले सम्मान पत्र पठन गरे पछि उक्त सम्मान पत्र समारोहका प्रमुख अतिथि माध्यामिक शिक्षक कल्याण संगठ्न केन्द्रिय समिति अध्यक्ष अनिल शर्माको बाहुलीबाट गरियो।मङपुमा राज्य बिश्वविधालय बनिनु भनेको मङपुको शिरमा मुकुट थपिनु हो भनि डा.मिलन तामाङले आफ्नो सम्बोधनमा जनाए।उनले यहाँको कलेजहरुको नाम स्थानीय प्रतिभाको नाममा राख्नु पर्ने सुझाव राख्दै मङपुमा बनिन लागेको दार्जिलिङ हिलयुनिभर्सीटी नाम पनि ईन्द्रबादुर राई जस्ता बिभुतीको नाममा हुनुपर्ने डा. तामाङले अझ थप जनाए।यसरी अर्का शिक्षा रत्न पुरुस्कारले सम्मानित ब्यक्ति प्राध्यापिका कल्पना प्रदानलाई माध्यमिक शिक्षक संगठनका सभापति राम तामाङको बाहुलीबाट स्मृति चिन्ह एव उपहार दिएर ससम्मान जनाईयो।कार्यक्रममा मङपु गायिका गरिमा गुरुङले मिठो गीत प्रस्तुत गरिन भने लाब्दा निम्न उच्च विधालयका नानीहरुले सुन्दर नित्य प्रस्तुत गरिन।
१३वाट सर्कलमा नै शिक्षक शिक्षिकाहरुलाई हाम्रो सम्मान हामीले नै गर्नुपर्छ अनि स्थानीय अब्बल दर्जामा उतिर्ण हुने छात्रछात्राहरुलाई पनि संगठनले सम्मान जनाउदै जानुपर्ने कुरा समारोहका प्रमुख अतिथि माध्यामिक शिक्षक कल्याण संगठनका केन्द्रिय समिति अध्यक्ष अनिल शर्माले जनाए उनले आफ्नो सम्बोधनमा जतिसक्दो यस बर्ष नै अथवा लकडाउनको कारण यस बर्ष नभए पनि अर्को बर्ष मङपुमा नै माध्यमिक केन्द्र हुने कुरा अध्यक्ष शर्माले जनाए।बधाई कार्यक्रम यसबर्ष नै पुर्णकालिन प्रधानअध्यपकको रूपमा नियुक्त भएका सरस्वती विधालायका प्राध्यपिका चन्द्रकला राई अनि शारदा विधालयका प्रधानअद्य्पक प्रकाशचन्द्र राईलाई आयोजक पक्षबाट स्मृति चिन्ह दिएर सम्मान जनाईयो।
रन्जुभेल्ली विधालयका छात्र सिधान्त तामाङ अनि सरस्वती विधालयका नानीहरुले सुन्दर निर्त्य प्रस्तुत गरिन।यस बर्ष माध्यामिक तथा उच्च माध्यामिकमा विधालयमा अब्बल दर्जामा उतिर्ण हुने बिद्यार्थीगणलाई आयोजक पक्षबाट स्मृति चिन्ह दिएर सम्मान जनाईयो।अर्कोतिर मङपुका पत्रकार दुई केशर मोक्तान राजेश थापा अनि समाजसेवी ब्याक्तित्व किरण पाख्रीन;सुरेन्द्र थीङ;समल कार्की डी.एस प्रधान अनि सन्तजोसेप विधालयका फादर जे पटेल अनि ग्रीनहिलका प्राचार्य दीपेन थापालाई पनि स्मृति चिन्ह दिएर सम्मान जनाईयो।अन्त्यमा शिक्षिका सुरेखा गुरुङले आभार ब्यक्त गर्दै कार्यक्रमको अन्त गरियो।
Report
Keshar Tamang
Edit
Rohan Kulung
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2020-11-02लोवर फागु निवासी एडमण्ड मिन्ज गोजमुमो बिमल खेमाको सभामा अन्जानमा पुगेकोबारे यसरी स्पष्टीकरण दिए....
2020-11-02कन्चनजङ्गा संघ अम्बियोक चियाबारीद्वारा आयोजित नक-आउट नगद राशि फुटबल खेलको फाइनल म्याच सम्पन्न......
2020-10-30आहाले भिउ पोइन्टमा जडित आइ लभ गोरुबथानको उद्घाटनको केही झलकहरु ...
2020-10-25गोरुबथान वेबका दर्शक, शुभचिन्तकलगायत सम्पूर्ण महानुभावहरुमा विजया दशमी - 2020 को मंगलमय शुभकामना ...
2020-10-25#Promo Video# पश्चिम् बंगाल राई बिकास एवं सांस्कृतिक बोर्डका चियरमेनद्वारा बडा दशैँको शुभकामना
2020-10-25गोरुबथान दुई ग्राम पंचायत अन्तर्गत पंखासरीमा केही दिनअघि कालेबुङ कृषक संगठनका महासचिव विष्णु छेत्री
2020-10-25गोरुबथानको विभिन्न ठाउहरु पालन गरिएको दुर्गा पुजा - 2020 को केही झलकहरु ...
2020-10-25अप्पर फागुस्थित मुक्ति बनभोज स्थल परिसरमा टिएमसी पार्टीद्वारा बिजुली बत्तीको उद्घाटन ...
2020-10-23गोरुबथानमा पालन गरिएको वर्ष 2020 को फूलपाती शोभायात्राको केही झलक ...
2020-10-16गोजमुमो केन्द्रीय समितिका सदस्य रुदेन सादा लेप्चाको वर्तमान पहाडको राजनैतिक स्थिति अनि परिकल्पना ...
2020-10-16प.बङ्गाल रत्न पुरुस्कारले सम्मानित शिक्षक डा.मिलन तामाङ अनि शिक्षिका कल्पना प्रधानलाई जनाईयो सम्मान
2020-10-15संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन गोरुबथानद्वारा संवर्द्धना एवं विदाइ कार्यक्रम ...
2020-10-14गोरुबथानलाई महकुमा बनाउनुपर्ने माँग गर्दै विद्यार्थी मोर्चाद्वारा झोलुङमा हस्ताक्षर अभियान ...
2020-10-14गोजमुमो 46 नम्बर समष्टीका पदाधिकारीहरुद्वारा गोरुबथानको एउटा दुर्गम ठाउ पंखासरीको भ्रमण ...
2020-10-13बनबस्तीको पर्जापट्टाको मांग गर्दै टिएमसी पार्टीद्वारा गोरुबथान बिडिओलाई ज्ञापन साथै धर्ना प्रदर्शन
2020-10-12गोजविमोको तत्वधानमा गोरूबथानलाई महकुमाको दर्जा प्रदान गरिनुपर्ने मांग गर्दै हस्ताक्षर अभियान ...
2020-10-11अवकाशप्राप्त इ.ए. दिप प्रकाश गुरुङलाई गोरुबथान खण्ड पंचायत कर्मचारी संगठनद्वारा जनाइयो विदाइ ...
2020-10-11जीटीएद्वारा मैला उठाउन हेतु गोरुबथान ग्रासरुट फाउन्डेसनलाई पिकअप भ्यान प्रदान ...
2020-10-11समाजसेवी संजयराज बिश्व राष्ट्रिय समाज सेवा रत्न पुरुस्कारद्वारा सम्मानित ...
2020-10-07कवयित्री रेमिका थापाको ‘ महाकाल सिसिफस’ सार्वजनिक ...
2020-10-06हाथरस घटनालाई लिएर विद्यार्थी मोर्चाले खण्ड विकाश अधिकारीलाई चडायो ज्ञापन ...