आबकारी बिभागद्वारा बालासन नदी किनारमा अबैध तरिकाले मादक पदार्थ बनाउने केन्द्र नष्ट ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=ROJTR56I0BM
तराईको ताराबारी धिमालजोत क्षेत्रको बालासन नदी किनारमा अबैध तरिकाले मादक पदार्थ बनाउने एउटा ठुलो जखिराको आबकारी बिभागले भन्डाफोर गर्दै नष्ट गरिदिएको छ। बालासन नदी किनारमा रहेको सातवटा अबैध मादक पदार्थ उत्पादन केन्द्र नष्ट गरिदिएको छ।
Report
Deep Milan
Edit
Rohan Kulung
8637816394/ 9733161396.