नीम तुम्लाबुंगमा निशुल्क आखा जाच शिविर ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=Ilb800j2m2A
निम बस्ती तुम्लाबुंगमा बिराती ओम काशीनाथ मेमोरियल वेलफेयर सोसाइटीद्वारा निशुल्क आखा जाच शिविरको आयोजना गरेको जानकारी स्थानीय सतेन छेत्रीले दिएका छन्। उक्त शिविरमा नीम बस्ती वरिपरि गाउका मानिसहरुले आखा जाच गरे। शिविरमा कालेबुंगका डाक्टर एस देवनाथलगायत उनका टोलीले निशुल्क आखा जाचसंगै दवाई बितरण गरे भने कम मुल्यमा चस्मा पनि उपलब्ध गराएका थिए। उक्त शिविरमा तुम्लाबुंग युनाइटेड फोरमका सदस्यहरुले सहयोग पुर्याएका थिए। यसरी लक डाउनको समयमा गाउमा आएर निशुल्क आखा जाच शिविर आयोजना गरिदिएकोमा फोरमको पक्षबाट पुकार लेप्चाले उक्त टोलीप्रति आभार व्यक्त गरे।
Report
Saten
Edit
Rohan Kulung
8637816394/ 9733161396.