श्रमजीवी स्वास्थ्य केन्द्र
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=VB73JyfuL2E
सूचना
CBSS -को तत्वधानमा प्रत्येक महीनामा दुइचोटि आयोजना हुने श्रमजीवी स्वास्थ्य केन्द्र 24 जुलाई 2023 सोमवारको दिन सोमवारे बजारस्थित न्यू स्पोर्टिङ क्लबमा सम्पन्न हुनेछ।
डाक्टर आर. डी. बर्मन (MBBS, MD) कलकत्ताबाट आउनु हुनेछ।
सुगर, सर्दी, जरो, खोकी, प्रेसर, घाऊ खटेरालगायत गम्भीर रोगहरू पनि जचाउन सक्नु हुनेछ।
जनसाधारणको सुविधाको लागि डाक्टर फिस केवल 30 रुपियाँ मात्र रहेको छ।
औषधिहरू शुलभ मूल्यमा पाउनु हुनेछ।
क्लिनिक बिहान 9 बजीदेखि दिउँसो 1 बजीसम्म सम्पन्न हुनेछ।