मेरो कला मेरो परिचय-कलाको एक अभियान-६ को पहिलो चरणको अडिसन ...
मेरो कला मेरो परिचय-कलाको एक अभियान-६ को पहिलो चरणको अडिसन ...
कालेबुङ हिल्स रूरल वेलफेर फाउण्डेशन साथै कालेबुङ जिल्ला युवा कलाकार संगठन-को आयोजना आयोजित मेरो कला मेरो परिचय-कलाको एक अभियान-६ को पहिलो चरणको अडिसन ।।
दिनांक : ३० जुलाई २०२३
स्थान : सन्त फ्रान्सिस स्कूल, गोरूबथान ।
समय : बिहान १० बजी देखि ।।
नानीहरूको मात्र नभएर यसपालीको प्रतियोगीताको कार्यक्रम अभिभावकहरू पनि नाच्नु गाउनु सक्नु हुनेछ साथै " Best Parent Of The Year-2023" को टाईटल जित्न सक्नु हुनेछ ।।
यसको निम्ती आज नै हामीसंग पंञ्जीकरण को निम्ती सम्पर्क गर्न सक्नु हुनेछ ।
5 to 13 (Junior Catagory )
14 above (Senior Catagory)
Visit Our Head Office
KHRWF NGOS
GDNS BHAWAN
Harizan Road
Near Crown Lodge
Kalimpong ।।
Watsapp no : 85092-11903
नोट : अधिक जानकारी एवं पंञ्जीकरण फारमको लागि सम्पर्क नम्बरहरू ।।
75850-85707
86704-86116
90027-01618
नोट : पंञ्जीकरण फारम सोही दिन पनि भर्न सक्नु हुनेछ ।।