आँगनवाडी र आशा कर्मचारीहरुको महकुमा समिति गठन ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=jCXv8GLzNPE
अप्पर फागु स्थित सामुदायिक भवनमा बिहिबार एक कार्यक्रमबीच आँगनवाडी र आशा कर्मचारीहरुको गोरुबथान कुमाई जलढाका महकुमा समिति गठन गरियो। जसमा आँगनवाडीबाट सभापति मेनुका राई, उपसभापति कल्याणी छेत्री र पारु लामा, सचिव सरिता खड्का, सह सचिव सन्ध्या शेर्पा र चम्पा लामा, कोषाध्यक्ष नंगसल लामा, सहकोषाध्यक्ष दिपाली विश्व, प्रमुख सल्लाहकार कल्याण थापा अनि 12 जनालाई कार्यकारी सदस्यको रुपमा चयन गरिएको छ। यसरी नै आशा कर्मचारीहरुमा सभापति बिन्ध्या राई, उपसभापति अमृता थापा, दिपा छेत्री र रिता शर्मा, सचिव उमा शर्मा, सहसचिव रोष्मिका गुरुङ र रोमा प्रधान, कोषाध्यक्ष मुन्ना छेत्री, सहकोषाध्यक्ष सबिना छेत्री, प्रमुख सल्लाहकार रिता राई अनि 31 जनालाई कार्यकारी सदस्यको पदमा चयन गरिएको छ।
Camera/ Edit
Rohan Kulung
8637816394/ 9733161396.