गोरूबथान आगनवाडी कर्मचारी एवं सहायक कल्याण समिति गठन ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=C9zBrkA0Ih8



Duration: 4:08
488 views
23


गोरूबथान आगनवाडी कर्मचारी एवं सहायक कल्याण समिति गठन भएको जानकारी प्राप्त भएको छ। गोर्खा जनमुक्ति मोर्चा 43 नम्बर समष्टि जोन एकका सभापति अजय प्रधानको विशेष उपस्थितिमा मालबस्तीमा सम्पन्न सभामा उक्त समिति गठन भएको जानकारी प्रचार प्रसार सचिव ताबरस हैदर अलीले दिएका छन्। नवगठित कमिटीमा सभापति समिना सुब्बा, उप-सभापति संगीता राई र ज्योति तिर्की, सचिव पुनम तामाङ, सह-सचिव सरिता छेत्री (दाहाल) र आग्नेश लेप्चा, कोषाध्यक्ष मधु लामा र कल्याण थापा साथै गोरूबथान कुमाई जलढाका महकुमा समितिमा गोरूबथान एक ग्राम पंचायतबाट मेनुका राई, आहालेबाट संगीता छेत्री अनि दालीमबाट पुनम राईलाई चयन गरिएको छ। उक्त सभामा आगनवाडी कर्मचारीहरूले भोग्दै आएको विविध समस्याहरू जस्तै मासिक वेतन वृद्धि, पद बढोत्तरी, रिक्त स्थानमा नियुक्ति, भवन निर्माण आदिबारे चर्चा गरियो भने जोन एकका सभापति प्रधानले सम्पूर्ण आगनवाडी कर्मचारीहरुको पक्षमा रहेर उनीहरुको समस्याको समाधानार्थ पहल गरिदिने आश्वाशन दिए। जोन एकका सचिव रबिन प्रधानद्वारा संचालित उक्त सभामा गोरूबथान कुमाई जलढाका महकुमा समिति सांगठनीक सचिव सनम थापा, कोर कमिटि सदस्य ओम प्रकाश कार्की, समष्टि नारी मोर्चा सचिव अनिमा लामा आदिले सम्बोधन गरेका थिए। उक्त सभामा नारी मोर्चा कार्यकारीणी सदस्य मन्जु प्रधान, सुचित्रा रोय, युवा मोर्चा कार्यलय सचिव उदय प्रधान, जिल्ला समिति सदस्य डीबी भुजेल आदि विशेष रुपमा उपस्थित थिए ।

Edit
Rohan Kulung
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2020-08-14गोजमुमो केन्द्रिय समिति अध्यक्ष बिनय तामाङद्वारा 74औं स्वतन्त्रता दिवसको शुभकामना संदेश ...
2020-08-14गोरुबथान महकुमा समितिको आयोजनमा सम्पन्न सभामा गोजमुमो केन्द्रिय समिति अध्यक्ष बिनय तामांगले यसो भने
2020-08-14आँगनवाडी र आशा कर्मचारीहरुको महकुमा समिति गठन ...
2020-08-13गोरुबथान महकुमा समितिको आयोजनमा अप्पर फागु सामुदायिक भवनमा सम्पन्न गोजमुमोको सांगठनिक सभा ...
2020-08-13गोरुबथानआइपुगेका गोजमुमो अध्यक्ष बिनय तामाङ पत्रकारहरुद्वारा सोधिएको प्रश्नको जवाब दिदै ...
2020-08-12गोरुबथान 44 नम्बर समष्टीलाई लिएर रक्की आइलेण्ड्मा टीएमसी पार्टीको कर्मी सभा सम्पन्न ...
2020-08-10टीएमसी गोरुबथान खण्ड पुर्व सभापतिले पार्टीबाट राजीना दिएपछि एक्टिङ प्रेसिडेन्टद्वारा स्पष्टीकरण ...
2020-08-09गोरुबथान टार जाने बाटोको निर्माणसाथै गोरुबथानलाई महकुमाको दर्जा प्रदान गरिनुपर्ने माँगमा पैदल यात्रा
2020-08-08के भन्छन त यस वर्षका माध्यमिक अनि उच्च माध्यमिक टप्पर। गोरुबथान वेबले उनीहरुसंग गरेको छोटो कुराकानी
2020-08-07युद्धवीर उच्चतर माध्यमिक विद्यालयद्वारा टप थ्री विद्यार्थीहरुलाई सम्वर्धना ...
2020-07-28गोरूबथान आगनवाडी कर्मचारी एवं सहायक कल्याण समिति गठन ...
2020-07-27तृणमूल कंग्रेस पार्टीद्वारा गोरुबथानमा शहीद दिवस पालन ...
2020-07-26गोरुबथानमा गोजमुमोद्वारा शहीद दिवस पालन ...
2020-07-25सोमबारे बजारस्थित हाम्रो समाजका सदस्यहरुद्वारा बजारमा सेनिटाइज कार्य सम्पन्न ...
2020-07-24गोरुबथान कुमाई जलढाका महकुमा समितिको पहिलो सभा मिशनहिल चियाबारीमा सम्पन्न ...
2020-07-23आगामी २६ जुलाईदेखि एक हप्ता जीटीए क्षेत्रमा पूर्ण रुपमा लकडाउन गरिने ...
2020-07-21झोलुङमा टीएमसीद्वारा शहीद दिवस पालन ...
2020-07-21गोरुबथानमा तृणमुल कंग्रेसद्वारा शहीद दिवस पालन ...
2020-07-20पोख्रेबुंग हाइ स्कुलका प्रधान अध्यापक प्रबिन घिसिङलाई जनाइयो सम्मान ...
2020-07-20अनुज्ञालयद्वारा नीम बस्तीमा सचेतना कार्यक्रम ...
2020-07-18लेप्चा गाउ शाखा कमिटीद्वारा पैह्रो पिडित रबिन ठकुरीको घर परिसर सरसफाई ...