क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीद्वारा गोरुबथानमा पोस्टरिङ ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=nyWocDp4SHk



Duration: 12:29
173 views
7


पार्टीको 24 औं स्थापना दिवसलाई सफल बनाउन क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले तयारी शुरु गरेको छ। जीडीएनएस भवन दार्जिलिङमा 15 दिसम्बरको दिन हुने स्थापना दिवसको निम्ति सोमबार क्रामाकपा कालेबुङ आञ्चलिक कमिटीद्वारा गोरूबथानका विभिन्न स्थानहरुमा पोस्टरिङ गरियो। पार्टीको 24 औं स्थापना दिवसको अवसरमा सम्पन्न हुने केन्द्रीय जनसमावेशमा उपस्थित भइदिन पोस्टरमा आह्वान गरिएको छ। क्रामाकपाको एउटै माग छुट्टै राज्य गोर्खाल्याण्ड रहेको बताउँदै उक्त जनसमावेशलाई सफल बनाउन पार्टीले गोर्खाल्याण्डप्रेमी जनताप्रति अपील गरेको छ। यस अवसरमा क्रामाकपा कालेबुङ आञ्चलिक कमिटी सभापति किशोर प्रधान, कोअर्डिनेटर बिक्रम छेत्री, आञ्चलिक सदस्य जीतराज राई आदिको सहभागिता रहेको थियो। गोरूबथान आएको टोलीले स्थानीय गोरुबथान टार, अप्पर फागु, राई गाउँ, मुन्सी लाइनका पार्टी कार्यकर्ताहरुसित बैठक पनि गर्यो। त्यसरी नै सोमबारे बजारमा पनि स्थानीय सचेत तथा शिक्षित वर्गसित भेट गरेर पहाडको वर्तमान अवस्थामाथि चर्चा गरियो। पहाडमा गोर्खा जातिको दीर्घकालीन माग छुट्टै राज्य गोर्खाल्याण्डलाई इमान्दारका साथ अघि बढाउने दल क्रामाकपा मात्र रहेको भेटघाट कार्यक्रममा छलफल गरिएको जानकारी प्राप्त भएको छ।
Camera/ Edit
Rohan Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2020-12-18कालेबुङ थानाको शताब्दीऔं वर्षगाँठमा गोरूबथानमा विविध कार्यक्रम गरिने ...
2020-12-17गोरूबथानका विभिन्न ग्राम पंचायत कार्यालयहरुमा दैलोमा सरकार कार्यक्रमको दोस्रोचरण सफलतापूर्वक सम्पन्न
2020-12-16आगामी 31 दिसम्बरको दिन कालेबुङमा जिल्लाभरिका कलाकारहरुलाई लिएर कार्यक्रम गरिने - बिक्रम पराजुली ...
2020-12-16गोरूबथान टुरिजम डेभलपमेन्ट सोसाइटीको सभा ...
2020-12-14क्रामाकपा कालेबुङ आञ्चलिक समितीद्वारा खण्ड दुई अन्तर्गत पेदोङमा स्थापना दिवसबारे प्रचार प्रसार....
2020-12-12भोलेन्टियर शिक्षक भेरिफिकेशनबारे सांसद तथा तृणमूल नेतृ शान्त छेत्रीले के भनिन्.......
2020-12-10चिल्ड्रेन्स क्लब गोरुबथानद्वारा भारत वर्षमा युएनसीआरसी रेक्टिफ़िकेशनको २८औ वर्षगाठ पालन...
2020-12-09गोरुबथान खण्डको विभिन्न जीपीहरुमा पनि राज्य सरकारद्वारा लागु गरिएको जनकल्याणकारी योजना दैलोमा सरकार
2020-12-09गोरुबथान सर्कल कार्यलयद्वारा विश्व विकलाङ दिवस पालन...
2020-12-08आगामी 11 दिसम्बरको दिन गोरूबथान एफसी र दालिमकोटमाझ खिताबी भिडन्त हुने.....
2020-12-07क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीद्वारा गोरुबथानमा पोस्टरिङ ...
2020-12-05अवैध रुपमा भइरहेको भोलिन्टियर शिक्षकहरुको भेरिफिकेशन कार्यको बिरोधमा उत्रिए गोजमुमो डुवर्स शाखा ...
2020-12-05स्पोर्ट्स कल्ब गोरुबथानद्वारा खेलाइएको चार स्तरीय फुटबल टुर्नामेन्टको चुडान्त खेल सम्पन्न ...
2020-12-03टुरिजमको प्रबल सम्भावना रहेको गोरुबथान, टुरिजमको निम्ति धेरै काम गर्न सकिने टुर प्रोमोटरहरुको भनाइ..
2020-12-03गोर्खा जनमुक्ति युवा मोर्चा (बिमल खेमा) गोरुबथान 43 नम्बर समष्टीको सभा सम्पन्न ...
2020-12-02गोरुबथानको विभिन्न विद्यालयहरुमा अवैध रुपमा भोलिन्टियर शिक्षकहरुको भेरिफिकेशन भइरहेको खुलाशा ...
2020-12-01गोर्खा जनमुक्ति मोर्चा बिमल खेमाको गोरुबथानमा पार्टी कार्यालयको उद्घाटन ...
2020-11-30टि टुरिजमको नयाँ कन्सेप्ट लिएर अम्बियोकको सक्रिय क्लब सयपत्री संघद्वारा आई लभ अम्बियोक निर्माण गरिने
2020-11-30अप्पर फागु स्पोर्ट्स एण्ड कल्चरल एसोसिएसनद्वारा खेलाइएको फुटबल टुर्नामेन्टको फाइनल खेल सम्पन्न ...
2020-11-30गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा)43 नम्बर समष्टी कमिटीद्वारा गोरुबाथानमा झण्डा लगाउने कार्य सम्पन्न
2020-11-30गोरुबथानको ऐतिहासिक दिई हाल भाउज्यू हाट हर्षोल्लासका साथ पालन ...