आगामी 11 दिसम्बरको दिन गोरूबथान एफसी र दालिमकोटमाझ खिताबी भिडन्त हुने.....

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=BM1196NEDCE



Duration: 13:33
371 views
20


गोरूबथान एफसी गर्ल्सको आयोजनामा सोमबारे बजारस्थित बाबरी खेल मैदानमा चलिरहेको गर्ल्स फुटबल टुर्नामेन्टको मंगलबार दोस्रो सेमिफाइनल खेल सम्पन्न भयो। यसमा गोरूबथान एफसी गर्ल्सले मिनग्लासलाई 4 शुन्यले पराजित गरेर चुडान्त खेलमा प्रवेश गरेको छ। अर्कोतिर पहिलो सेमीफाइनल खेल सिलगढी एफसी बनाम दालिमकोटमाझ खेलिएको थियो जसमा दालिमकोट विजयी बन्यो। आगामी 11 दिसम्बर हुने फाइनल खेलमा गोरुबथान एफसी अनि दालिमकोट भिड्नेछ। आयोजक कमिटीको पक्षबाट सचिव सुशिला लामाले बताएअनुसार खेल गत 1 दिसम्बरदेखि शुरू भएको हो। गोरूबथानलाई फुटबलमार्फत पनि बाहिर चिनाउने उद्देश्य राखेर गत वर्षदेखि गर्ल्स फुटबल टुर्नामेन्ट आयोजन गरिरहेको छ। यस टुर्नामेन्टले स्थानीय गर्ल्स फुटबल खेलाडीहरुलाई लाभ पुगिरहेको पनि सचिव लामाले बताइन्।
Camera/ Edit
Rohan Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2020-12-20आगामी 12, 13 र 14 जनवरी 2021-को दिन अप्पर फागुस्थित स्कुल लाइनमा विश्व शान्ति ढोल छोक पुजा हुने ...
2020-12-18कालेबुङ थानाको शताब्दीऔं वर्षगाँठमा गोरूबथानमा विविध कार्यक्रम गरिने ...
2020-12-17गोरूबथानका विभिन्न ग्राम पंचायत कार्यालयहरुमा दैलोमा सरकार कार्यक्रमको दोस्रोचरण सफलतापूर्वक सम्पन्न
2020-12-16आगामी 31 दिसम्बरको दिन कालेबुङमा जिल्लाभरिका कलाकारहरुलाई लिएर कार्यक्रम गरिने - बिक्रम पराजुली ...
2020-12-16गोरूबथान टुरिजम डेभलपमेन्ट सोसाइटीको सभा ...
2020-12-14क्रामाकपा कालेबुङ आञ्चलिक समितीद्वारा खण्ड दुई अन्तर्गत पेदोङमा स्थापना दिवसबारे प्रचार प्रसार....
2020-12-12भोलेन्टियर शिक्षक भेरिफिकेशनबारे सांसद तथा तृणमूल नेतृ शान्त छेत्रीले के भनिन्.......
2020-12-10चिल्ड्रेन्स क्लब गोरुबथानद्वारा भारत वर्षमा युएनसीआरसी रेक्टिफ़िकेशनको २८औ वर्षगाठ पालन...
2020-12-09गोरुबथान खण्डको विभिन्न जीपीहरुमा पनि राज्य सरकारद्वारा लागु गरिएको जनकल्याणकारी योजना दैलोमा सरकार
2020-12-09गोरुबथान सर्कल कार्यलयद्वारा विश्व विकलाङ दिवस पालन...
2020-12-08आगामी 11 दिसम्बरको दिन गोरूबथान एफसी र दालिमकोटमाझ खिताबी भिडन्त हुने.....
2020-12-07क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीद्वारा गोरुबथानमा पोस्टरिङ ...
2020-12-05अवैध रुपमा भइरहेको भोलिन्टियर शिक्षकहरुको भेरिफिकेशन कार्यको बिरोधमा उत्रिए गोजमुमो डुवर्स शाखा ...
2020-12-05स्पोर्ट्स कल्ब गोरुबथानद्वारा खेलाइएको चार स्तरीय फुटबल टुर्नामेन्टको चुडान्त खेल सम्पन्न ...
2020-12-03टुरिजमको प्रबल सम्भावना रहेको गोरुबथान, टुरिजमको निम्ति धेरै काम गर्न सकिने टुर प्रोमोटरहरुको भनाइ..
2020-12-03गोर्खा जनमुक्ति युवा मोर्चा (बिमल खेमा) गोरुबथान 43 नम्बर समष्टीको सभा सम्पन्न ...
2020-12-02गोरुबथानको विभिन्न विद्यालयहरुमा अवैध रुपमा भोलिन्टियर शिक्षकहरुको भेरिफिकेशन भइरहेको खुलाशा ...
2020-12-01गोर्खा जनमुक्ति मोर्चा बिमल खेमाको गोरुबथानमा पार्टी कार्यालयको उद्घाटन ...
2020-11-30टि टुरिजमको नयाँ कन्सेप्ट लिएर अम्बियोकको सक्रिय क्लब सयपत्री संघद्वारा आई लभ अम्बियोक निर्माण गरिने
2020-11-30अप्पर फागु स्पोर्ट्स एण्ड कल्चरल एसोसिएसनद्वारा खेलाइएको फुटबल टुर्नामेन्टको फाइनल खेल सम्पन्न ...
2020-11-30गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा)43 नम्बर समष्टी कमिटीद्वारा गोरुबाथानमा झण्डा लगाउने कार्य सम्पन्न