गोरामुमोद्वारा धन्यवाद ज्ञापन ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=sIgaG-5JM2w
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिद्वारा मञ्जु पार्क मिरिकमा 29 जनवरी 2023 आइतबारको दिन गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङको नवौं पुण्य तिथिमा मञ्जु पार्क मिरिकमा आयोजना गरिएको सुवास घिसिङ श्रद्धाञ्जली सभा साथै आप्पा सुवास घिसिङ अनि आमा धन कुमारी सुब्बा (घिसिङ ) को समाधी निर्माण हेतु भूमि पुजन कार्यक्रम सफलता पुर्वक सम्पन्न भएकोमा गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामाद्वारा गोरामुमो अध्यक्ष मन घिसिङको तर्फबाट बिज्ञप्ति जारी गर्दै धन्यवाद दिएका छन् ।