ब्लड क्यान्सर पीडित युवराज छेत्रीलाई सहयोगको अपील ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=uiZ5XG0vO_U



Duration: 3:13
694 views
43


आहाले दुई (लोवर) गोरुबथान निवासी हेमराज छेत्री अनि सारदा छेत्रीको छोरो युवराज छेत्री (15 वर्ष) ब्लड क्यान्सर जस्तो रोगले पीडित छन्। यहाँको युद्धवीर उच्चत्तर माध्यमिक विद्यालयको नवौं कक्षामा अध्ययनरत विद्यार्थी युवराजलाई विगत 4-5 महिनाअघि मात्र ब्लड क्यान्सर रोगले सताएको थाहा लागेको परिवार पक्षले जानकारी गराएको छ। पेसाले कृषक हेमराज छेत्रीको आर्थिक अवस्था राम्रो नभएको कारण नानीलाई उपचार गराउन नसकेर अहिले घरमै राखेका छन्। तसर्थ तिनले आफ्नो नानीको नयाँ जीवनको निम्ति सबैप्रति आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरेका छन्।
सहयोग पुराउनु चाहनुहुने महानुभावहरुले यस ब्यांक एकाउन्ट नम्बरमा राशि जमा गर्न सक्नेछन्। एकाउन्ट नम्बर 3957030901, Sarada Chhetri, IFSC Code - CBIN0281226, Gorubathan Branch मा आर्थिक सहयोग गर्न सक्नेछन्।
Edit
Rohan Kulung
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2020-12-31गोरुबथान वेबका तमाम् दर्शक तथा शुभचिन्तकहरुमा नयाँ वर्ष 2021को हार्दिक मंगलमय शुभकामना ...
2020-12-29सांगठनिक कार्यलाई सुचारु रुपमा संचालन गर्नार्थ टीएमसी पार्टीको गोरुबथान 46 नम्बर समष्टी कमिटी गठन ..
2020-12-28अम्बियोक फुटबल एसोसिएसनको तत्वाधानमा विन्टर नकआउट फुटबल टुर्नामेण्ट शुरु ...
2020-12-28सामसिङ जन कल्याण संघद्वारा 41 जना बृद्ध - वृद्धालाई कम्बल वितरण ...
2020-12-27कालेबुङ थानाको शताब्दीऔं वर्षगाँठको अवसरमा गोरूबथानमा बस् अनि चित्र बनाऊ प्रतियोगिता सम्पन्न ...
2020-12-26हिमवेसद्वारा संचालित ढुकुरे अनि सिम्सारे डे केयर केन्द्रका नानीहरुसँग पोस्ट ख्रीष्टमस मनाउदै ...
2020-12-26गोर्खा राष्ट्रिय युवा मोर्चा कालेबुङ शाखाद्वारा झण्डा लगाउने अभियानको गोरुबथानबाट शुरूवात ...
2020-12-25मिलन सेवा समाज, माल बस्ती गोरुबथानको 30औ स्थापना दिवस विविध कार्यक्रमवीच पालन ...
2020-12-24समस्त शुभेच्छुक र दर्शकवर्गलाई "ख्रीष्टमस"-को शुभोपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ...
2020-12-24Christmas Special#ख्रीष्टमसको पावन अवसरमा गोरुबथान वेबले तयार पारेको `ख्रीष्टमस विशेष´ …
2020-12-24ब्लड क्यान्सर पीडित युवराज छेत्रीलाई सहयोगको अपील ...
2020-12-23जाइलिस एकाडेमीको चौथो स्थापना दिवस पालन, शुक्ला रोय बनिन फेस अफ जाइलिस - 2020 का बिजेता.......
2020-12-23भोलेन्टियर शिक्षक भेरिफिकेसनलगायत विविध समस्या विषयमा डीआईलाई ज्ञापन......
2020-12-222017 को गोर्खाल्याण्ड आन्दोलनकालदेखि विस्थापित भएका चारजनालाई गोरुबथानमा भव्य स्वागतका साथ घर वापसी
2020-12-21गोरुबथानका युवा रयाप (Rap) सिङ्गरद्वय प्रयास राई अनि बनशिखा छेत्रीसँग छोटो कुराकानी ...
2020-12-20आगामी 12, 13 र 14 जनवरी 2021-को दिन अप्पर फागुस्थित स्कुल लाइनमा विश्व शान्ति ढोल छोक पुजा हुने ...
2020-12-18कालेबुङ थानाको शताब्दीऔं वर्षगाँठमा गोरूबथानमा विविध कार्यक्रम गरिने ...
2020-12-17गोरूबथानका विभिन्न ग्राम पंचायत कार्यालयहरुमा दैलोमा सरकार कार्यक्रमको दोस्रोचरण सफलतापूर्वक सम्पन्न
2020-12-16आगामी 31 दिसम्बरको दिन कालेबुङमा जिल्लाभरिका कलाकारहरुलाई लिएर कार्यक्रम गरिने - बिक्रम पराजुली ...
2020-12-16गोरूबथान टुरिजम डेभलपमेन्ट सोसाइटीको सभा ...
2020-12-14क्रामाकपा कालेबुङ आञ्चलिक समितीद्वारा खण्ड दुई अन्तर्गत पेदोङमा स्थापना दिवसबारे प्रचार प्रसार....