साकेला पर्व - 2023 मा सबैलाई हार्दिक स्वागत जनाउदछौं...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=KStMy7ZSsko
किराती खम्बु राई सांस्कृतिक संस्थान, खण्ड समिति, गोरुबथानको आयोजनामा वर्षेनी पालन गरिने साकेला पर्व - 2023 मा हार्दिक स्वागत तथा निमन्त्रणा जनाउदछौं।
मिति : 15 जनवरी 2023
स्थान - माङ्गखिम परिसर, अप्पर फागु, गोरुबथान।