गोरामुमोद्वारा 29 जनवरी 2023 को दिन मञ्जु पार्क मिरिकमा सुवास घिसिङ श्रद्धाञ्जली सभा गरिने...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=gEpuHVF-dfo
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको आयोजनामा आगामी 29 जनवरी 2023 - को दिन मञ्जु पार्क मिरिकमा सुवास घिसिङ श्रद्धाञ्जली सभा एवं आप्पा सुवास घिसिङ अनि आमा धन कुमारी सुब्बा (घिसिङ) - को समाधी निर्माण हेतु भुमि पुजन गरिने भएकोले सबैलाई उपस्थित भइदिने गोरामुमो खर्साङ ब्राञ्च कमिटी प्रचार प्रसार सचिव भुपेन गुरुङले आज एक प्रेस बिज्ञप्ति जारी गरि अपिल गरेका छन् ।