गोर्खा स्वाभिमान संघर्ष - को पक्षबाट अपील ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=UsBnD--IIus
"गाेर्खा स्वाभिमान संघर्ष"-काे पक्षबाट एक अपिल एकवद्धता अनि सहभागिताकाे निम्ति हजूरहरुबाट आ-आफ्नो सुझाव/परामर्श तल दिइएका नम्बरमा सम्पर्क तथा वाट्सअपमा खालि 5 मिनेटको भिडियोमार्फत पेश गर्न सक्नुहुनेछ।यस स्वाभिमान संघर्षमा विश्वभरि छरिएर बसेका हाम्रा गोर्खे सन्तानहरुले आ-आफ्नो सहयोग जनाउन आफ्नो कविता,गीत तथा चित्र कलाद्वारा पनि हामीलाई प्रोत्साहन दिन सक्नु हुनेछ।
हजूरहरुबाट हामी "गोर्खा स्वाभिमान संघर्ष"परिवार ठूलो अपेक्षा साँचेका छौ।
धन्यवाद!
सम्पर्क नम्बर (वाट्सअप/टेलीग्राम नम्बर)-
+918509126800
ईमेल -gorkhaswabhimansangarsha@gmail.com