वी द होप अनि मानोत्सवद्वारा आवश्यक 25 परिवारलाई खाद्यान्न सामाग्री वितरण ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=24s-HBZ3CaA



Duration: 5:26
147 views
8


: गैरसरकारी संस्था वी द होप अनि मानोत्सवद्वारा संयुक्त रुपमा फापरखेतीलगायत छेउछाउ गाउका आवश्यक 25 परिवारलाई खाद्यान्न सामाग्री वितरण गरियो। दैनिक मजदुरी गरेर परिवार धानिरहेका साधारणबर्गका मानिसहरुलाई लकडाउनको कारण धेरै असुविधा भइरहेकोले नै यी दुइवटा संस्थाले संयुक्त रुपमा गाउ वरिपरिका आवश्यक परिवारलाई चिन्हित गरि सो वितरण कार्य गरिएको जानकारी वी द होपका फापरखेती क्षेत्रका संयोजक सुदन सुब्बाले दिएका छन्। उनीहरुले वितरण गरेको राहत सामाग्रीहरुमा खाने तेल, आलु, प्याज, मटर, चाना, दाल, सोयाबिन, सागसब्जी, साबुन आदि थिए। यस वितरण कार्यको निम्ति राहुल अमुल्य प्रधान, सिघारत (मानोत्सव), बिनय कुमार सिंह आदिले विशेष सहयोग पुर्याएबापत संस्थाको पक्षबाट आभार प्रकट गरेका छन्।
Camera/ Report
Sudhan Subba
Edit
Rohan Kulung
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2020-06-14विश्व बालश्रम बिरोध दिवसको अवसरमा चिल्ड्रेन्स कल्बका सदस्यहरुको मन्तव्य ...
2020-06-14गोरुबथान एग्रिकल्चर विभागका एडीए मुकेश तामाङ्गलाई विदाइ ...
2020-06-12Online Education for Class-XII, Science (WBCHSE) # Mathematics # DAY - 51.
2020-06-12गोरुबथान खण्डको पहिलो कोरोना सङ्क्रमित युवक आज स्वास्थ्य भएर घर फर्के ...
2020-06-11Online Education for Class-XII, Arts (WBCHSE) # ENGLISH # DAY - 50.
2020-06-11कोरोनालाई लिएर गोरूबथानमा जनचेतना कार्यक्रम जारी ...
2020-06-10Online Education for Class-X (WBBSE)# LIFE SCIENCE # DAY - 49.
2020-06-10स्थानीय कलाकारहरुलाई लिएर अम्बियोक ड्रामेबाजको ब्यानरमा निर्मित आमा लघु चलचित्र ...
2020-06-09Online Education for Class - XII - Science (WBCHSE) # PHYSICS # DAY - 48.
2020-06-09गोजमुमो 43 न.समष्टीद्वारा नीम बस्तीको विभिन्न गाउँहरुमा राहत सामाग्री बितरण ...
2020-06-09वी द होप अनि मानोत्सवद्वारा आवश्यक 25 परिवारलाई खाद्यान्न सामाग्री वितरण ...
2020-06-09स्वनिर्भर समुहको प्रयासमा गाउमै क़ोराण्टाइन सेन्टर निर्माण ...
2020-06-08Online Education for Class-X (WBBSE)# NEPALI # DAY - 47.
2020-06-08गोरूबथान आदिवासी जनमुक्ति मोर्चाद्वारा आदिवासी बहुल क्षेत्रमा राहत समाग्री वितरण ...
2020-06-07Online Education for Class-XII, Arts (WBCHSE) # NEPALI # DAY - 46.
2020-06-06Online Education for Class-XII, Arts (WBCHSE) # GEOGRAPHY # Day - 45.
2020-06-05Online Education for Class - XII - Science (WBCHSE) # CHEMISTRY # DAY - 44.
2020-06-05जीटीए अध्यक्ष अनित थापा अनि गोजमुमो अध्यक्ष विनय तामाङको तराई क्षेत्र भ्रमण ...
2020-06-04Online Education for Class-XII (WBCHSE)# POLITICAL SCIENCE # DAY - 43.
2020-06-04लकडाउनको समयमा चिल्ड्रेन्स पार्लियामेन्टका सदस्यहरु विश्व पर्यावरण दिवसबारे के के भन्छन् त?
2020-06-03Online Education for Class-XII, Arts (WBCHSE) # HISTORY # DAY - 42.