गोरुबथान एग्रिकल्चर विभागका एडीए मुकेश तामाङ्गलाई विदाइ ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=Nt0Pg0SRGOU



Duration: 13:14
467 views
21


गोरुबथान एग्रिकल्चर विभागका एडीए मुकेश तामाङ्गलाई विदाइ जनाइयो। गत 2012 मा एडीएको कार्याभार सम्हाल्न गोरुबथान आइपुगेका मुकेश तामाङ्ग केही दिन अघि पदोन्नति भएर कुचबिहार सरुवा भएका थिए भने उनलाई गोरुबथान एग्रिकल्चर कार्यालयको पक्षबाट सम्मान स्वरुप बिदाइ जनाइयो। कालेबुंग जिल्ला सह - निदेशक जंगबीर राईको अध्यक्षतामा सम्पन्न विदाई समारोहमा गोरुबथान एग्रिकल्चर कार्यालयको पक्षबाट एडीए तामाङ्गलाई पदोन्नति भएकोमा बधाई टक्राउदै विदाई पत्र पनि प्रदान गरियो। उक्त पत्रलाई ओम प्रकाश कार्कीले पठन गरेका थिए। बिनोद राईद्वारा संचालित कार्यक्रममा गोरुबथान खण्ड कार्यालयका बीडब्ल्युओ, एसिस्टेन्ट फार्म म्यानेजर दिगम्बर राई, केपीएस कर्मा लेडेन भुटिया, असीत राई, एटिएम साजन छेत्री, रबि बासोर, डुपछिरिंग भुटिया, बिनोद प्रधान, गौरी लामा, प्रदिप राई, आदि उपस्थित थिए। गोरुबथान एग्रिकल्चर कार्यालयमा सम्पन्न उक्त विदाइ कार्यक्रम अवधि सोसियल डिस्टेन्सलाई पूर्ण रुपमा पालन गरिएको पनि ओम प्रकाश कार्कीले बताए।
Edit
Rohan Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2020-06-20Online Education for Class-X (WBBSE)# NEPALI # DAY - 54.
2020-06-18गोरुबथान खण्ड कृषि कार्यालयमा नया एडीएको कार्यभार सम्हालेपछि सुब्रत सरकारले यसो भने ...
2020-06-18लोवर फागु चियाबारीका श्रमिकहरुलाई गोजमुमो गोरुबथान जोनल एकद्वारा घर छाउने प्लासटिक प्रदान ...
2020-06-18ग्रामीण क्षेत्रका मानिसहरुका लागि सहकारीद्वारा विशेष आर्थिक कार्यक्रम ...
2020-06-18सौरेनी बनबस्तीमा 18 दिन क्वारेन्टाइन पुरा गरेकाहरुलाई गाउलेको पक्षबाट स्वागत गरेर घरमा लगियो ...
2020-06-17एसडीपीओ गोरुबथान अनि गोरुबथान थानाको संयुक्त पहलमा डब्ल्युबीसीएस परीक्षाको निम्ति कोचिङ क्लास गरिने
2020-06-17Online Education for Class-XII, Arts (WBCHSE) # HEALTH & PHYSICAL EDUCATION # DAY - 53.
2020-06-15Online Education for Class - XII - Science (WBCHSE) # BIOLOGY # DAY - 52.
2020-06-15मोर्चा कार्यकर्ताहरुद्वारा क्वारेण्टाइन सेन्टरहरुको भ्रमण ...
2020-06-14विश्व बालश्रम बिरोध दिवसको अवसरमा चिल्ड्रेन्स कल्बका सदस्यहरुको मन्तव्य ...
2020-06-14गोरुबथान एग्रिकल्चर विभागका एडीए मुकेश तामाङ्गलाई विदाइ ...
2020-06-12Online Education for Class-XII, Science (WBCHSE) # Mathematics # DAY - 51.
2020-06-12गोरुबथान खण्डको पहिलो कोरोना सङ्क्रमित युवक आज स्वास्थ्य भएर घर फर्के ...
2020-06-11Online Education for Class-XII, Arts (WBCHSE) # ENGLISH # DAY - 50.
2020-06-11कोरोनालाई लिएर गोरूबथानमा जनचेतना कार्यक्रम जारी ...
2020-06-10Online Education for Class-X (WBBSE)# LIFE SCIENCE # DAY - 49.
2020-06-10स्थानीय कलाकारहरुलाई लिएर अम्बियोक ड्रामेबाजको ब्यानरमा निर्मित आमा लघु चलचित्र ...
2020-06-09Online Education for Class - XII - Science (WBCHSE) # PHYSICS # DAY - 48.
2020-06-09गोजमुमो 43 न.समष्टीद्वारा नीम बस्तीको विभिन्न गाउँहरुमा राहत सामाग्री बितरण ...
2020-06-09वी द होप अनि मानोत्सवद्वारा आवश्यक 25 परिवारलाई खाद्यान्न सामाग्री वितरण ...
2020-06-09स्वनिर्भर समुहको प्रयासमा गाउमै क़ोराण्टाइन सेन्टर निर्माण ...