गोजमुमो 43 नम्बर समष्टि कोअर्डिनेशन समितिको आपतकालीन सभा ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=EBblvqcrRb8



Duration: 21:42
861 views
13


कोरोना भाइरसलाई लिएर सोमबार गोजमुमो 43 नम्बर समष्टि कोअर्डिनेशन समितिको आपतकालीन सभा कोअर्डिनेशन समिति सदस्य पेमा योञ्जनको अध्यक्षतामा बसियो। समष्टि पार्टी कार्यालयमा बसिएको सभामा कोरोना भाइरसको संक्रमणबाट गोरूबथानलाई बचाइराख्न कतिपय ठोस कार्य गर्नुपर्ने भएकोले कतिपय महत्वपूर्ण प्रस्तावहरू पारित गर्दै यसलाई गम्भीरतापूर्वक पालन गर्नुपर्ने जनाएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै कोअर्डिनेशन समिति सदस्य तेन्हाङ राई, पेमा योञ्जन, रविन प्रधान आदिले पार्टीले गोरूबथानमा स्थानीय प्रशासनसित मिलेर कोरोना भाइरस रोकथाम अनि नियन्त्रणबारे कार्य गर्ने जानकारी गराए। पारित प्रस्तावहरूमा कोअर्डिनेशन समितिको सातजनाको टोली दैनिक जोगाजोगमा बस्ने, कालेबुङ अनि जलपाइगढीको सीमा स्पेशल गोलाइमा जाँचको निम्ति प्रत्येक दिन सातजनाको टोली बस्ने जसको जिम्मा दुवै जोनलका युमो सदस्यहरूलाई सुम्पिएको छ। ती टोलीले बाहिरबाट गोरूबथान भित्रिनेहरूमाथि नजर राख्नेछ। त्यसरी नै नारी मोर्चालाई गाउँ-घरमा गएर यस विषयमाथि मानिसहरूलाई जागरूक गराउने जिम्मा सुम्पिएको छ।
Camera/ Edit
Rohan Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2020-03-26कोरोना भाइरसबाट समाज बचाउँन अघि आए गोरुबथानका चेलीहरु, मानिसहरूको निम्ति बनाउँदैछन घरमै मास्क ...
2020-03-25Nachine jhai nagara - Bilam Rai | Sachin/ Pujan/ Sakuntala | New Nepali Song | Music Video - 2020
2020-03-25लक डाउन पछिको गोरुबथान ...
2020-03-24गाउ - गाउमा गएर आफ्ना बिद्यार्थीहरुलाई आलु र चामल वितरण गर्दै युद्धवीर उमाविका शिक्षकहरु ...
2020-03-24चिया बगान प्रबन्धन पक्षबाट श्रमिकहरुको निम्ति के कस्तो सतर्कता अप्नाइन्दैछ त?हेर्नुहोस् यो भिडियो
2020-03-24स्थानीय ग्राम पंचायात कर्मचारीहरुद्वारा कोरोना भाइरस सम्बन्धी सचेतना सन्देश ...
2020-03-24आखिर के चाहन्छन त चियाबारीका श्रमिकहरु ? अनि उनीहरुको भनाइ के छ त ? हेर्नुहोस् यस भिडियो ...
2020-03-24समाजसेवी ओम प्रकाश कार्कीद्वारा गोरुबथानका पत्रकारहरुलाई मास्क र सेनिटाइजर वितरण ...
2020-03-23भिजन गोरुबथानद्वारा स्पेसल गोलाइमा कोरोना सम्बन्धी जनचेतना कार्यक्रम …
2020-03-23गोरुबथान प्रशासनले कोरोनाको रोकथामको लागि झट्टै ठोस कदम चालिदिने अनुरोध ...
2020-03-23गोजमुमो 43 नम्बर समष्टि कोअर्डिनेशन समितिको आपतकालीन सभा ...
2020-03-23कोरोनाको दानवताबाट मानवतालाई बचाउँ, प्रस्तोता पत्रकार विजय ब्लोन ...
2020-03-23कोरोना भाइरसबाट बाच्न गोरुबथानमा लाग्ने साप्ताहिक हाट आज लागेन, प्रशासनद्वारा सतर्कता अभियान जारी ..
2020-03-22कोरोना भाइरसबारे गोरुबथान खण्ड स्वास्थ्य केन्द्रका डा. टी. एन. वाङदीले के के भने, हेर्नुहोस् ...
2020-03-22कोरोना भाइरसबाट सबैलाई सतर्क भएर बसिदिने गोरुबथान खण्ड बिकाश अधिकारीको आवहान ...
2020-03-22जनता कर्फ्युमा सुनसान गोरुबथान ...
2020-03-21कोरोनासंग जुझ्न सबै एक भएर लागि पर्ने आह्वान गर्दै जीटीए अध्यक्ष अनित थापा चित्रे नाकाको भ्रमणमा ...
2020-03-21कोरोनाको रोकथामको निम्ति गोरुबथानका संघ - संस्था अनि बिभागहरुले गरिरहेको कार्यहरुबारे छोटो रिपोर्ट
2020-03-20कोरोना भाइरस सम्बन्धमा गोरुबथान गोजमुमो पार्टीको पक्षबाट आज सीमा स्पेसल गोलाईमा सचेतना कार्यक्रम ...
2020-03-19गोरुबथानमा कोरोना रोग सम्बन्धि सतर्कतामा कमी, प्रशासनले नाकामा सतर्कता बडाउन जरुरी ....
2020-03-19कोरोना भाइरस रोगको रोकथामको निम्ति गोरुबथानका जनताहरुद्वारा खण्ड बिकाश अधिकारीलाई ज्ञापन ...