कोरोना भाइरस रोगको रोकथामको निम्ति गोरुबथानका जनताहरुद्वारा खण्ड बिकाश अधिकारीलाई ज्ञापन ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=TrkPTgFAF_Q



Duration: 9:04
748 views
25


आज गोरुबथान खण्ड विकास कार्यलयमा गोरुबथानका जनताहरुद्वारा खण्ड बिकाश अधिकारीलाई ७ बुँदे ज्ञापन चडाइयो। जसमा अंकित बुदाहरुमा कोरोना भाइरस समबन्धि जानकारी गराउदै माइकिङ गरिदिने, सबै पर्यटकहरुको आवत जावतमा रोक लगाइदिने, काम गर्न भनी बाहिर गएर फर्किएका मानिसहरुलाई
अनिवार्य रुपमा स्वस्थ्य जाँच गराउन लगाइदिने, गोरुबथान भित्रिने सबै वाहनहरुमा संक्रमित रोधक औषधि छिडकाउ गरिदिने जस्ता गम्भिर विषय रहेको थियो। यसमा बिडीओ विश्वरन्जन चक्रवर्तीले सकरात्मक उत्तर दिएको बताए। उक्त ताबरस हैदर अली, ओमप्रकाश कार्की, रतन थापा , उदय प्रधान, दिपक कार्की आदि थिए।
Camera/ Edit
Rohan Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2020-03-23गोजमुमो 43 नम्बर समष्टि कोअर्डिनेशन समितिको आपतकालीन सभा ...
2020-03-23कोरोनाको दानवताबाट मानवतालाई बचाउँ, प्रस्तोता पत्रकार विजय ब्लोन ...
2020-03-23कोरोना भाइरसबाट बाच्न गोरुबथानमा लाग्ने साप्ताहिक हाट आज लागेन, प्रशासनद्वारा सतर्कता अभियान जारी ..
2020-03-22कोरोना भाइरसबारे गोरुबथान खण्ड स्वास्थ्य केन्द्रका डा. टी. एन. वाङदीले के के भने, हेर्नुहोस् ...
2020-03-22कोरोना भाइरसबाट सबैलाई सतर्क भएर बसिदिने गोरुबथान खण्ड बिकाश अधिकारीको आवहान ...
2020-03-22जनता कर्फ्युमा सुनसान गोरुबथान ...
2020-03-21कोरोनासंग जुझ्न सबै एक भएर लागि पर्ने आह्वान गर्दै जीटीए अध्यक्ष अनित थापा चित्रे नाकाको भ्रमणमा ...
2020-03-21कोरोनाको रोकथामको निम्ति गोरुबथानका संघ - संस्था अनि बिभागहरुले गरिरहेको कार्यहरुबारे छोटो रिपोर्ट
2020-03-20कोरोना भाइरस सम्बन्धमा गोरुबथान गोजमुमो पार्टीको पक्षबाट आज सीमा स्पेसल गोलाईमा सचेतना कार्यक्रम ...
2020-03-19गोरुबथानमा कोरोना रोग सम्बन्धि सतर्कतामा कमी, प्रशासनले नाकामा सतर्कता बडाउन जरुरी ....
2020-03-19कोरोना भाइरस रोगको रोकथामको निम्ति गोरुबथानका जनताहरुद्वारा खण्ड बिकाश अधिकारीलाई ज्ञापन ...
2020-03-18गोजमुमो बुढीखोला शाखाको सभा ...
2020-03-18किडनी रोगी लाल बहादुर प्रधानलाई सहयोगको अपील …
2020-03-17रुथ एडुकेशनल रिफर्म-द्वारा पेशागत शिक्षा ...
2020-03-16गोरुबथान आशिहारा कराते एसोसिएसनद्वारा एन्टी ड्रग्स अनि कोरोना भाइरसबारे सचेतना रयाली ...
2020-03-12आगामी मार्च 21 अनि 22 - मा साहित्य महोत्सव - 2020 मङपुमा हुने ….
2020-03-11युमोद्वारा गोरूबथान खण्ड प्राथमिक स्वास्थ्य केन्द्र परिसरको सरसफाई ...
2020-03-11म्युजिक स्कूल अफ् गोरूबथानको उद्घाटन ....
2020-03-11लागु पदार्थमुक्त गोरूबथानको निम्ति कोअर्डिनेशन कमिटी गठन ...
2020-03-05गोजमुमो 43 नम्बर समष्टि कोअर्डिनेशन कमिटीको सभा ....
2020-03-05बीच गाउँमा शिशु आलय भवनको उद्घाटन ...