कोरोनासंग जुझ्न सबै एक भएर लागि पर्ने आह्वान गर्दै जीटीए अध्यक्ष अनित थापा चित्रे नाकाको भ्रमणमा ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=R1sAtX_nXK0
कोरोना भाइरससंग जुझ्न सबै एक भएर लागि पर्ने आह्वान गर्दै जीटीए अध्यक्ष अनित थापा आज मल्ली अनि चित्रे नाकामा पुगे। जीटीए क्षेत्रमा यस भाइरसको प्रकोप नबड़ोस भन्ने हेतुले बिभिन्न नाकामा स्वयं गएर रेखदेख गर्ने क्रममा आज कालेबुङ जिल्ला अन्तर्गत मल्ली अनि चित्रे नाकामा पुगेर यस ठाउँमा खटिएका स्वयंसेवकहरुसंग उक्त ठाऊँको नाकाको जायजा लिए।
Edit
Rohan Kulung
8637816394/ 9733161396