जनता कर्फ्युमा सुनसान गोरुबथान ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=dENfYZ5yfS0
देशका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्को नाममा सन्देश दिदै कोरोना भाइरस जस्तो संक्रमण रोगमाथि रोक लगाउन आज 22 मार्चको दिन मानिसहरुलाई जनता कर्फ्यु गारिदिने अपील गरेका थिए भने सो प्रधानमन्त्रीको सन्देशलाई गोरुबथानमा पनि पालन गरिएको छ । सोमबारे बजार क्षेत्रका सम्पूर्ण दोकानपाट बन्द रहेको छ । गोरुबथानको बस स्टाण्ड शुन्य अवस्थामा रहेको छ। मानिसहरुको चहलपहल शुन्य बराबर छ। अर्कोतिर गोरुबथान क्षेत्रका सम्पूर्ण चियाबारीमा आज काम बन्द गरिएको छ।
Camera/ Edit
Rohan Kulung
8637816394/ 9733161396/ 8343818246