Cent eez सेन्ट्रल बैंकको नयाँ मोबाइल एप, अब घरमै बसेर बैंकिङ सेवा उपयोग गर्नुहोस् ...
Promotional Video : Cent eez सेन्ट्रल बैंकको नयाँ मोबाइल एप, जसको माध्यमबाट सेंट्रल बैंकका ग्राहकहरूले घरमै बसेर बैंकिङ सेवा उपयोग गर्न सक्छन् ....
Cent eez मोबाइल एप, Play store (प्ले स्टोर) - मा उपलब्ध छ अनि यसलाई install (इन्सटल) गर्ने प्रक्रिया पनि एकदमै सरल छ।
App install गरेपछि New registration मा क्लिक गर्नुहोस्। त्यसपछि आफ्नो सेंट्रल बैंकको Account नम्बर या CIF नम्बर लगाउनुहोस् अनि बैंकमा registered मोबाइल नम्बर लगाएर register गर्नुहोस्। Registration गरिसकेपछि तपाईले MPIN अनि Login password पनि बनाउनु पर्नेछ।
यस App को माध्यमबाट तपाईले डिपोजिट, लोन खाताको जानकारी, फन्ड ट्रान्सफर, डेबिट कार्ड, चेकबुकको लागि आवेदन, पोजिटिभ पे सिस्टम, Insurance, नोमिनी विवरण, डेबिट कार्ड कन्ट्रोल, डिपोजिट तथा लोनको ब्याज प्रमाणपत्र, Account स्टेटमेन्ट लगायत अन्य धेरै जानकारीहरू प्राप्त गर्न सक्नुहुन्छ।