सरकारबाट निशुल्क वितरण गरिने राशनमा भइरहेको समस्याहरुलाई लिएर मोर्चा प्रतिनिधिहरुले बीडीओसंग गरे भेट
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=DZ7SOy8KhVQ
सरकारबाट निशुल्क वितरण गरिने राशनमा भइरहेको समस्याहरुलाई लिएर मोर्चा प्रतिनिधिहरुले आज गोरुबथान खण्ड विकाश अधिकारी अनि फूड एण्ड सप्लाई अधिकारीसंग भेट गरेका छन् भने स्थानीय मानिसहरुले भोग्नु परिरहेको विविध समस्याहरुबारे अवगत गराए। आज भेट गर्न जाने टोलीमा गोजमुमो 43 नम्बर समष्टी कोअर्डिनेशन कमिटीका सदस्य तेन्हाङ राई, रतन थापा, सुर्यमणि राई अनि असीम राई थिए।
Camera
Lenin Rai Kulung
Edit
Rohan Kulung
8637816394/ 9733161396