लक् डाउनको चपेटमा परेका काजी सार्कीलाई मोर्चा नेतृत्व अजय प्रधानद्वारा आर्थिक सहयोग ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=qPEAXLZTxlM



Duration: 1:26
615 views
17


हाल कोरोना संक्रमणबाट विश्व त्राहीत्राही बनेको छ। हालसम्ममा हजारौं मानिसहरुले ज्यान गुमाई सकेका छन् भने लाखौं मानिसहरु यस रोगबाट सङ्क्रमित छन्। कोरोना भाइरसबाट बाच्न अहिले देश लक् डाउनमा छ। लक् डाउनको सोझो असर दैनिक रुपमा खटिखाने मजदुर, चियाबारीका श्रमिक, स -साना व्यासाय गरेर जीवन यापन गरिरहेका मानिसहरुलाई परेको देखिन्छ। यसरी नै यहाको सोमबारे बजार निवासी काजी सार्की पनि लक् डाउनको चपेटमा परेका छन्। दैनिक रुपमा कुल्ली काम गरेर परिवारको गुजारा गर्ने काजी लक् डाउनकै समयमा बिरामी भएर उनीमाथि फेरि अर्को बज्रपात पर्यो। उनी स्वास्थ्य जाच गराउन गोरुबथान खण्ड स्वास्थ्य केन्द्र गए भने उनलाई नर्थ बेंगल मेडिकल कलेज रेफर गरिदिए। लक् डाउनको चपेटमा परेका काजी आफ्नो स्वास्थ्य जाच गराउन मेडिकल जाने खर्चसम्म जुटाउन सकिरहेका थिएनन् भने गोर्खा जनमुक्ति मोर्चा 43 नम्बर समष्टी जोनल एकका सभापति तथा कोअर्डिनेशन कमिटीका सदस्य अजय प्रधानले उनलाई आर्थिक सहयोग प्रदान गरे। यसरी सहयोग पाएपछि परिवार पक्षले उनलाई मेडिकल कलेज लिएर गएको जानकारी प्राप्त भएको छ।
Edit
Rohan Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2020-04-19गोरुबथान दुइ ग्राम पंचायत कार्यालयद्वारा बिपन्न परिवारलाई निशुल्क राशिन वितरण ...
2020-04-19भानु र पाला टोली कालेबुङद्वारा घिस बनबस्ती, पुबुङ, मांगजिङ अनि लुङसेलमा खाध्य सामाग्री वितरण ...
2020-04-16युवा कवि सुबास सोताङद्वारा रचित कविता "चियाबारी" - लाई एकपल्ट सुनिदिनु होला ..
2020-04-11गोरुबथान ग्रासरुट फ़ाउण्डेशनद्वारा प्रदान गरिएको सागसब्जी युवा प्रगति संघका सदस्यहरुले आज वितरण गरे
2020-04-10गोरुबथान ग्रासरुट फाउण्डेशनद्वारा बिभिन्न चियाबगान अनि गाउहरुमा सागसब्जी वितरण ...
2020-04-09गैर सरकारी संस्था "मुख बन्द काम शुरू"द्वारा मकैबारीको कैलापानीमा खाद्यान्न समाग्री वितरण ...
2020-04-09गोरुबथानको पुरानो क्लब कन्सेर्टोद्वारा आज सोमबारे बजार, मालबस्ती अनि पानडाडामा सेनिटाइजेशन गरियो ...
2020-04-08सेरमाली समाज, स्वनिर्भर समूह अनि नव ज्योति युवा संघद्वारा आज गाउमा किटनाशक औषधि स्प्रे गरियो ...
2020-04-07मुख्यमन्त्री अनि जीटीए अध्यक्षद्वारा हालमा चियाकमान नखोल्ने निर्देशलाई गोजमुमो खरसाङले जनाए स्वागत
2020-04-06सम्झना, तमु अनि मणि प्लाण्ट एसएचजीद्वारा लोवर र अप्पर कुवापानीमा औषधी छर्किने साथै सेनिटाइजर वितरण
2020-04-06लक् डाउनको चपेटमा परेका काजी सार्कीलाई मोर्चा नेतृत्व अजय प्रधानद्वारा आर्थिक सहयोग ...
2020-04-06जीटीएद्वारा गोरुबथानका छ वटा चियाबगानलाई इन्फ्रारेड थर्मोमिटर प्रदान, प्रबन्धक पक्षबाट आभार प्रकट ..
2020-04-06सरकारबाट निशुल्क वितरण गरिने राशनमा भइरहेको समस्याहरुलाई लिएर मोर्चा प्रतिनिधिहरुले बीडीओसंग गरे भेट
2020-04-06आहाले युथद्वारा मास्क अनि सेनिटाइजर वितरण ...
2020-04-05गोरुबथानको साप्ताहिक हाट सामान्य रुपमा लाग्यो भने आज बाहिरबाट हटुवालाई आउन दिइएन ...
2020-04-05कैलापानीका दुईवटा स्वनिर्भर समुह कल्याणी अनि जीवन विकास संघद्वारा ग्राम सफाई ...
2020-04-05प्रधान मन्त्रीद्वारा आज दियो, मोमबत्ती वा टर्च लाइट बालिदिने आवहानलाई गोरुबथानवासीले यसरी पालन गरे
2020-04-05गैरसरकारी संस्था वी द होपद्वारा फापरखेती क्षेत्रमा सेनिटाइज कार्य सम्पन्न ...
2020-04-05गंगामाया अनि कर्ण बहादुर सुनाम स्मृति फ़ाउण्डेशनद्वारा आहाले बस्तीका 70 परिवारलाई खाध्य सामग्री वितरण
2020-04-05गोरुबथान दुई ग्राम पंचायत अन्तर्गत बाधेमा राशन बितरण ...
2020-04-04मकैबारीस्थित गुराँस स्वनिर्भर समूहद्वारा मास्क वितरण तथा गाउँलाई सेनिटाइज गर्ने कार्य सम्पन्न ...