गोरुबथानकी छोरी स्मृति तामाङले कोलकाताको एनआरएस मेडिकल कलेजबाट एमबीबीएस उतीर्ण गरेर बनिन् डाक्टर
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=DlkcwB-zP0E
गोरुबथान, माल बस्ती निवासी दिपराज तामाङ अनि चम्पा लामाका छोरी स्मृति तामाङले कोलकाताको एनआरएस मेडिकल कलेजबाट एमबीबीएस उतीर्ण गरेर डाक्टर बनेकी छिन्। 2019 - मा एनईईटी (NEET) परीक्षा उत्तीर्ण गरेपछि उनले चिकित्सा अध्ययन शुरु गरेकी थिइन्।
विद्यालय तहको शिक्षा माउन्ट जायन स्कूल (नर्सरीदेखि चौथो श्रेणीसम्म) बाट शुरु भएको थियो। त्यसपछि पाचौं श्रेणीदेखि माध्यमिकसम्म सन्त फिलोमिना उच्चतर विद्यालयबाट अनि उच्च माध्यमिक परीक्षा दिल्ली पब्लिक स्कूल, सिलीगुडीबाट गरेकी थिइन्।
उनको यो उपलब्धिले सम्पूर्ण गाउँ समाज र परिवारमा खुसीको माहोल सृजना गरेको छ भने क्षेत्रको नाम पनि रोशन गरेकी छिन्।
For any kind of News and Advertisement,
Kindly Contact : 8637816394/ 9733161396/ 8944033853