भूतपूर्व सैनिकहरु देशको रक्षाको निम्ति तयार रहेको
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=aaheDHUpDNE
भारतीय गोर्खा भूतपूर्व सैनिक तथा अर्धसैनिक संगठन सौरेनी समष्टि कमिटीले एक महत्त्वपूर्ण सभाको आयोजना गर्दै भारत सरकारले आतंकबादको विरुद्ध लिएको कठोर पदक्षेपको प्रसंशा गरेका छन्। संगठनका अध्यक्ष प्रेम कुमार राईले राष्ट्रको रक्षा पहिलो प्राथमिकता रहेको बताउनु बताए। संगठनका सचिव अवकाशप्राप्त सुबेदार रत्न बहादुर तामाङले आतंकबादको बिरोध गर्न प्रत्येक नागरिक तथा नागरिक समाज डटेर अघि आउन पर्ने बताउदै भारत सरकारले बोलाएको खण्डमा भूतपूर्व सैनिकहरु देशको रक्षाको निम्ति तयार रहेको पनि तिनले बताए।
For any kind of News and Advertisement,
Kindly Contact : 8637816394/ 9733161396/ 8944033853