म बाच्न चाहन्छु, मलाई सहयोग गर्नुहोस न भन्छिन दुई हात जोडि दिया शर्मा

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=QdFhbnlsLjM



Duration: 0:00
42 views
3


म बाच्न चाहन्छु, मलाई सहयोग गर्नुहोस न भन्छिन दुई हात जोडि दिया शर्मा ...

हैदरपाडा, उधम सारनी रोड सिलिगुडी, जिल्ला दार्जिलिङ निवासी 39 बर्षिय श्रीमती दिया शर्मा जो घरको छतबाट लडेर उसको मेरुदण्ड अनि कम्मरको हड्डी भाचिएको छ र तिनको सिलिगुडीमा उपचार त्यति सजिलो नहुने हुनाले तिनलाई उपचारको निम्ति पटना बिहार लान पर्ने अवस्था रहेको अनि दिया शर्मा एकदमै बिपन्न परिवारको रहेको अनि उक्त उपचारमा प्रायः दश लाख जति खर्च लाग्ने हुनाले तिनले दुई हात जोडि सबैलाई दयाको भिख मागेकि छिन।

तिनको बैंक खाता बिवरण निम्न छ :
STATE BANK OF INDIA
HAIDERPARA BRANCH
Manika Sharma
A/c No. : 38375488067
IFSC CODE : SBIN0014549
GPAY : 8370825565
CONTACT Nos. : 8370825565/ 7865029184




Other Videos By Hello Web 24


2025-04-05त्रिपक्षीय वार्तामाथि अनित थापाको बयान
2025-04-05नेता अनि जनता माझ आत्मीयता बढेर जाओस्। हामीले स्थापित गर्नु खोजेको राजनीति यही हो: अनित थापा
2025-04-05सामसिङ कुमाई ४४ नम्बर समष्टिमा विभिन्न योजनाहरुको शिलान्यास
2025-04-05अजय एडवर्ड्स पहाडको लागि एउटा मौका हो अनि यस मौकालाई हामी गुमाउनु हुदैन : असिम देवान
2025-04-05घट्नाप्रति गोर्खा सेवा सेनाद्वारा कडा निन्दा
2025-04-04हिल प्लान्टेसन इम्प्लोइज युनियनका प्रतिनिधिहरूले खरसाङ न्यायालयबाट पाए जमानत
2025-04-04पहिलो बैसाखको दिन कालेबुङमा एक हजार आठवटा मादल घन्काइने
2025-04-03MUSE SALON ACADEMY : A Premium Institution for Salon Training
2025-04-03स्ट्याण्डिङ कमिटी हेल्थ एसेम्ब्ली टोलीले गर्‍यौ गोरुबथान बिपिएचसीको भ्रमण
2025-04-02अजय एडवर्ड्सले जुनै पनि काम गर्छन् त्यसलाई पुरा गरेर नै छोडछन्: राप्गे राई
2025-04-01म बाच्न चाहन्छु, मलाई सहयोग गर्नुहोस न भन्छिन दुई हात जोडि दिया शर्मा
2025-03-31लिज होल्ड जमिनलाई फ्री होल्ड गर्ने नोटिफिकेसन सरकारले निकालिसकेको ज्ञानका प्रमुखले गरे खुलासा
2025-03-31`Miss Gorubathan - 2025 - को ग्राण्ड फिनाले कार्यक्रमपछि हर्ष प्रकट गर्दै फादर फिलिक्स डिसुजा
2025-03-31Miss Gorubathan - 2025 का विजेता प्रतियोगीहरुसंगको कुराकानी
2025-03-28पंचायत प्रधान अनि जलपाइगुडी तृणमूल जिल्ला महासाचिव तमाल घोषलाई चढाए ज्ञापन
2025-03-28सभामा भएको चर्चालाई राख्दै गोएस सञ्योजक किशोर प्रधान, सञ्जय थुलुङ अनि बिरेन्द्र रसाइली
2025-03-28भानु पाला नाटक वेलफेयर एसोसिएसन अनि भानु पाला इन्टरटेनमेन्टको आयोजनामा विश्व नाटक दिवस पालन
2025-03-2713 अप्रेल 2025 को दिन बिरपाडामा डुवर्सका गोर्खाहरुको चिन्तन सभा हुने
2025-03-2730 मार्च 2025 को दिन सिलिगुडीमा गण - कन्भेन्सन हुने
2025-03-27बढ्दो मादक पदार्थ सेवन रोकथाम सम्बन्धमा युवा शक्तिले भेट्यो प्रशासन र पुलिस प्रतिनिधिलाई
2025-03-27केन्द्रले 2 तारिक बोलाएको बहुपक्षीय वार्ता हो : रुदेन सादा लेप्चा