केन्द्रले 2 तारिक बोलाएको बहुपक्षीय वार्ता हो : रुदेन सादा लेप्चा
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=U0p4AUKOohc
रुदेन सादा लेप्चाको, राजु विष्टले त्रिपक्षीय वार्ता भनी बोलाइएको बैठक माथि टिप्पणी:
केन्द्रले 2 तारिक बोलाउँदै गरेको वार्तालाई त्रिपक्षीय वार्ता भन्दैछन्, तर यो बहुपक्षीय वार्ता हो। कारण, पहाड बाट हामी बाहेक अरु सबै दलहरु जान्छन्।
बहुपक्षीय वार्ता भएको कारण विचार पनि बहुपक्षीय छ अनि माग पनि। कुनै स्पष्ट छैन
हिजोको दिन गृह मन्त्रीको अध्यक्षतामा बैठक बसेको थियो भने आज demotion भएर राज्य मन्त्रीको अध्यक्षतामा बैठक बस्दैछ।