श्रमजीवी अधिकार अभियानको दोस्रो चरण गजलडोबाबाट शुरू ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=oUJWmPyAIeQ



Duration: 7:27
59 views
3


श्रमजीवी अधिकार अभियानको दोस्रो चरण आज गजलडोबाबाट शुरू भएको छ। भाजपा सरकारको तानाशाही नीति विरूद्ध गत 6 फरवरी देखि शुरू भएको उक्त अभियानको दोस्रो चरण तराईको विभिन्न चिया बगान, बनबस्तीहरू सम्पन्न हुनेछ। बिहान गजलडोबामा सांस्कृतिक प्रतिवादको आयोजना गरि दोस्रो चरण शुरू भएको थियो । जहाँ सांस्कृतिक कर्मीहरूले जनवादी गीतहरू प्रस्तुत गरेका थिए भने शमिक चक्रवर्ती, अभिजित मजुमदार आदिले पदसभालाई सम्बोधन गरे। सिलगडी तर्फ लागेको अभियानलाई नर्थ इष्ट रेल मजदुर यूनियन न्यू जलपाई शाखाले पदसभाको आयोजना गरि स्वागत जनाएको थियो। सभालाई अजित रोय लगायत मजदुर युनियनका प्रतिनिधिहरूले पनि सम्बोधन गरे। दिल्लीमा आन्दोलनरत किसानहरूले आज रेल रोको घोषणा गरेको कारण अभियान कर्तहरू रङ्गपानी रेल लीग पुगेर किसान आन्दोलनको समर्थनमा केही बेरसम्म धरणामा बसेका थिए। तराई क्षेत्रमा तीन दिनसम्म यो अभियान चल्नेछ।
Camera/ Report
Chewang Yonzon
Edit
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2021-02-26गोर्खा जनमुक्ति युवा मोर्चा बिमल खेमा गोरुबथान समष्टी कमिटीको सांगठनिक सभा सम्पन्न ...
2021-02-26अप्पर फागु स्पोर्ट्स एण्ड कल्चरल एसोसिएसनद्वारा खेलाइएको भलिबल प्रतियोगिताको केही झलकहरु ...
2021-02-26एन्टी करप्सन फाउण्डेसन अफ इण्डियाको दार्जीलिंग -कालेबुङ शाखा कार्यलय गोरुबथानमा औपचारिकरुपमा उद्घाटन
2021-02-25बिद्यालयमा नवौंदेखि बाह्रौं श्रेणीसम्म मात्र खोलिदिने गोरुबथान सर्कल एसआईद्वारा अनुरोध....
2021-02-23भाजपाको दुईमुखे नीतिको बिरोधमा गोजमुमो बिमल खेमाद्वारा गोरुबथानमा पोष्टरिंग ...
2021-02-21युथ स्पोर्ट्स एसोसिएसन लोवर फागुको आयोजनामा पानडाडा खेल मैदानमा नक्आउट क्रिकेट टुर्नामेण्ट शुभारम्भ
2021-02-21गोरूबथान हाफ म्यारथनको चौथो संस्करण सम्पन्न ...
2021-02-19गोजयुमो गोरुबथान समष्टी कमिटीद्वारा खरसाङस्थित करबियाको मन्दिर घटनाको गरे भर्त्सना ...
2021-02-19गोरुबथान दुई ग्राम पंचायत अधिनस्थ मल्टीपरपोस वुमन प्राइमेरी कोअपरेटिभ सोसाइटीको वार्षिक सभा सम्पन्न
2021-02-19खरसाङस्थित करबियाको मन्दिर घटनालाई गोरुबथान समष्टी कमिटीद्वारा गरे भर्त्सना ...
2021-02-18श्रमजीवी अधिकार अभियानको दोस्रो चरण गजलडोबाबाट शुरू ...
2021-02-18गोरुबथान कुमाई जलढाका महकुमा नारी मोर्चा कमिटी गठन ...
2021-02-18कालेबुङ फोरेष्ट डिभिजनको तत्वधानमा गोरुबथानमा एन्टी एलेक्ट्रोकुसन सेल गठन ...
2021-02-18गोजमुमो बिमल खेमा गोरुबथान समष्टी दुईको पार्टी कार्यालयको उद्घाटन ...
2021-02-16पोख्रेबुङ ग्राम पंचायत अन्तर्गत मांगजिंग खेल मैदानमा जीत मन्च उद्घाटन ...
2021-02-16गोरुबथानको विभिन्न ठाउहरुमा विद्याकी देवी सरस्वतीको पुजा सम्पन्न ...
2021-02-15गत 6 फरवरीदेखि शुरू भएको श्रमजीवी अधिकार अभियानको पहिलो चरणको कार्यक्रम बाग्राकोट चियाबगानमा समापन.
2021-02-14राष्ट्रिय स्तरको प्रतियोगिताको निम्ति छनौट भएका उसु खेलाडी रितम छेत्रीलाई सबैले सहयोग गरिदिने अपील
2021-02-14दलगाउमा गोर्खा राष्ट्रिय युवा मोर्चाको सांगठानिक सभा, 26 जना युवाहरु गोरामुमोमा सामेल ...
2021-02-14श्रमजीवी अधिकार अभियानको सातौँ दिन ...
2021-02-14डीटीडीपीएलयु गोरुबथान जोनल कमिटी गठन ...