श्रमजीवी अधिकार अभियानको सातौँ दिन ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=a4i6-wTI32Q



Duration: 7:29
80 views
3


श्रमजीवी अधिकार अभियानको सातौँ दिन डायना चिया बगानबाट शुरू भएको थियो। वर्तमान केन्द्र सरकारले पारित गरेको मजदुर विरोधी कानूनहरूको विरोध गर्दै दार्जीलिङ, तराई, डुवर्सका गणतान्त्रिक व्यक्ति विशेष अनि संघ संस्थाहरूको प्रयास शुरू भएको यस अभियान गत 6 फरवरी देखि शुरू भएको हो। अभियानमा बन बस्तीका वासिन्दाहरू बन अधिकार कानुन सही रूपमा लागु हुनु पर्ने माग लिएर समाले भएका छन् भने डुवर्सका विभिन्न चिया बगानहरूबाट मजदुर मजदुर विरोधी कानुन रद्द गरिनु पर्ने मागमा मजदुरहरू पनि सामेल भएका छन् । सरकारी सम्पत्तिहरू नीजिकरण गर्ने केन्द्रको रणनीतिको विरोधमा पनि विभिन्न क्षेत्रका युवा विद्यार्थीहरूले अभियानमा भाग लिइरहेका छन्। जनहितको पक्षमा आवाज बुलन्द गर्दै अनि सरकारको आक्रमक क्रियाकलापको विरोध जनाउँदै यस अभियानले आज मध्य डुवर्सको विभिन्न चिया बगानहरूको भ्रमण गरेको छ। डायना बगानबाट शुरू भएको सातौ दिनको अभियान देवपाडा, रेड ब्याङ्क, दर्नीपुर, चेङ्गमारी, कैरन, लुक्सान, घाटिया, ग्रासमोर, भक्तपुर, क्रुती, जित, होप, हिला, नगरकट्टा, खुनिया मोर हुँदै साझमा रङ्गो पुग्ने छ। यी चिया बगानहरूमा पगसभा, पोस्टरिङहरू गर्दै क्षेत्रवासीलाई केन्द्र सरकारको फासीवादी चरित्रबारे पनि सचेत गराइ रहेको छ। सांस्कृतिक कर्मीहरूले जनवादी गीत गाएर अभियानमा थप उर्जा थपिरहेका छन्। प्रस्तुत छ अभियानका केही झलकहरू ...
Edit
Rohan Kulung
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2021-02-19खरसाङस्थित करबियाको मन्दिर घटनालाई गोरुबथान समष्टी कमिटीद्वारा गरे भर्त्सना ...
2021-02-18श्रमजीवी अधिकार अभियानको दोस्रो चरण गजलडोबाबाट शुरू ...
2021-02-18गोरुबथान कुमाई जलढाका महकुमा नारी मोर्चा कमिटी गठन ...
2021-02-18कालेबुङ फोरेष्ट डिभिजनको तत्वधानमा गोरुबथानमा एन्टी एलेक्ट्रोकुसन सेल गठन ...
2021-02-18गोजमुमो बिमल खेमा गोरुबथान समष्टी दुईको पार्टी कार्यालयको उद्घाटन ...
2021-02-16पोख्रेबुङ ग्राम पंचायत अन्तर्गत मांगजिंग खेल मैदानमा जीत मन्च उद्घाटन ...
2021-02-16गोरुबथानको विभिन्न ठाउहरुमा विद्याकी देवी सरस्वतीको पुजा सम्पन्न ...
2021-02-15गत 6 फरवरीदेखि शुरू भएको श्रमजीवी अधिकार अभियानको पहिलो चरणको कार्यक्रम बाग्राकोट चियाबगानमा समापन.
2021-02-14राष्ट्रिय स्तरको प्रतियोगिताको निम्ति छनौट भएका उसु खेलाडी रितम छेत्रीलाई सबैले सहयोग गरिदिने अपील
2021-02-14दलगाउमा गोर्खा राष्ट्रिय युवा मोर्चाको सांगठानिक सभा, 26 जना युवाहरु गोरामुमोमा सामेल ...
2021-02-14श्रमजीवी अधिकार अभियानको सातौँ दिन ...
2021-02-14डीटीडीपीएलयु गोरुबथान जोनल कमिटी गठन ...
2021-02-14गोरुबथान केन्द्रबाट 2050 परीक्षार्थीहरुले टेट परिक्षा लेखे ...
2021-02-12श्रमजीवी जनताको हक, हित र अधिकारको पक्षमा निस्किएको श्रमजीवी अधिकार अभियानको छैटौ दिन ...
2021-02-12आगामी 14 फरवरीको दिने हुने टेट परीक्षार्थीहरुको निम्ति बोर्ड सदस्यहरुको पक्षबाट महत्वपूर्ण सुचना ...
2021-02-12कालेबुंग फोरेष्ट डिभिजनद्वारा नेउरा, चेल अनि नोवम रेञ्ज बन बस्तीका मानिसहरुलाई सर्च लाइट वितरण ...
2021-02-11नव ज्योति युवा संघ सेरमालीको आयोजनमा भइरहेको नकआउट क्रिकेट टुर्नामेन्टको फाइनल खेल सम्पन्न ...
2021-02-11सासासंसं गोरुबथानद्वारा नेपाली साहित्यका श्रीपेच हायमनदास राई किरातको १०३ औं जन्मजयन्ती पालन ..
2021-02-10गोरुबथानको लोवर फागुमा सम्पन्न भइरहेको दुई दिवसीय उत्तर बङ्ग उत्सवको समापन ...
2021-02-09गोरुबथानको पुरानो संस्था कन्सेर्टो क्लब भवनको शिलान्यास ...
2021-02-09हिल तृणमुल कंग्रेस सिन्कोना प्लान्टेशन वर्कर्स युनियनद्वारा राज्य सभा सांसदप्रति आभार प्रकट ...