दलगाउमा गोर्खा राष्ट्रिय युवा मोर्चाको सांगठानिक सभा, 26 जना युवाहरु गोरामुमोमा सामेल ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=4uCkRDIsBIE



Duration: 10:01
54 views
3


गोर्खा राष्ट्रिय युवा मोर्चा कालेबुङ ब्राञ्च कमिटीको आयोजनामा 28 नम्बर समष्टि अन्तर्गत गोरुबाथान दलगाउँमा पुष्कर मुखियाको अगुवाइमा गोर्खा राष्ट्रिय युवा मोर्चाको सांगठानिक सभा सम्पन्न भयो। सभामा कालेबुङ गोरायुमो अध्यक्ष बुद्ध तामाङ, खरसांग ब्राञ्च गोरायुमो अध्यक्ष संजोक गुरुङ , कालेबुङ गोराबिमो सचिव निर्मल छेत्री 27 नम्बर समष्टि गोरायुमो अध्यक्ष टीका राई , सन्नी राई , डम्बर भुजेल आदि विशेष रुपमा उपस्थित थिए।
Edit
Rohan Kulung
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2021-02-19गोरुबथान दुई ग्राम पंचायत अधिनस्थ मल्टीपरपोस वुमन प्राइमेरी कोअपरेटिभ सोसाइटीको वार्षिक सभा सम्पन्न
2021-02-19खरसाङस्थित करबियाको मन्दिर घटनालाई गोरुबथान समष्टी कमिटीद्वारा गरे भर्त्सना ...
2021-02-18श्रमजीवी अधिकार अभियानको दोस्रो चरण गजलडोबाबाट शुरू ...
2021-02-18गोरुबथान कुमाई जलढाका महकुमा नारी मोर्चा कमिटी गठन ...
2021-02-18कालेबुङ फोरेष्ट डिभिजनको तत्वधानमा गोरुबथानमा एन्टी एलेक्ट्रोकुसन सेल गठन ...
2021-02-18गोजमुमो बिमल खेमा गोरुबथान समष्टी दुईको पार्टी कार्यालयको उद्घाटन ...
2021-02-16पोख्रेबुङ ग्राम पंचायत अन्तर्गत मांगजिंग खेल मैदानमा जीत मन्च उद्घाटन ...
2021-02-16गोरुबथानको विभिन्न ठाउहरुमा विद्याकी देवी सरस्वतीको पुजा सम्पन्न ...
2021-02-15गत 6 फरवरीदेखि शुरू भएको श्रमजीवी अधिकार अभियानको पहिलो चरणको कार्यक्रम बाग्राकोट चियाबगानमा समापन.
2021-02-14राष्ट्रिय स्तरको प्रतियोगिताको निम्ति छनौट भएका उसु खेलाडी रितम छेत्रीलाई सबैले सहयोग गरिदिने अपील
2021-02-14दलगाउमा गोर्खा राष्ट्रिय युवा मोर्चाको सांगठानिक सभा, 26 जना युवाहरु गोरामुमोमा सामेल ...
2021-02-14श्रमजीवी अधिकार अभियानको सातौँ दिन ...
2021-02-14डीटीडीपीएलयु गोरुबथान जोनल कमिटी गठन ...
2021-02-14गोरुबथान केन्द्रबाट 2050 परीक्षार्थीहरुले टेट परिक्षा लेखे ...
2021-02-12श्रमजीवी जनताको हक, हित र अधिकारको पक्षमा निस्किएको श्रमजीवी अधिकार अभियानको छैटौ दिन ...
2021-02-12आगामी 14 फरवरीको दिने हुने टेट परीक्षार्थीहरुको निम्ति बोर्ड सदस्यहरुको पक्षबाट महत्वपूर्ण सुचना ...
2021-02-12कालेबुंग फोरेष्ट डिभिजनद्वारा नेउरा, चेल अनि नोवम रेञ्ज बन बस्तीका मानिसहरुलाई सर्च लाइट वितरण ...
2021-02-11नव ज्योति युवा संघ सेरमालीको आयोजनमा भइरहेको नकआउट क्रिकेट टुर्नामेन्टको फाइनल खेल सम्पन्न ...
2021-02-11सासासंसं गोरुबथानद्वारा नेपाली साहित्यका श्रीपेच हायमनदास राई किरातको १०३ औं जन्मजयन्ती पालन ..
2021-02-10गोरुबथानको लोवर फागुमा सम्पन्न भइरहेको दुई दिवसीय उत्तर बङ्ग उत्सवको समापन ...
2021-02-09गोरुबथानको पुरानो संस्था कन्सेर्टो क्लब भवनको शिलान्यास ...