डीटीडीपीएलयु गोरुबथान जोनल कमिटी गठन ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=16YNOdQAPfQ



Duration: 8:31
106 views
5


गोरुबथान खण्डका छवटा चियाबगानका प्रतिनिधहरुलाई लिएर आज यहाँको धर्मशालामा गोजमुमो बिमल खेमाको सभा सम्पन्न भयो। सभाको अध्यक्षता डीटीडीपीएलयु केन्द्रिय समितिका सभापति सुरज सुब्बाले गरेका थिए। उक्त सभामा डीटीडीपीएलयु गोरुबथान जोनल कमिटी गठन गरियो। जसमा सभापति एनबी रिजाल, उपसभापति सुबास खवास र प्रसाद गुरुङ, सचिव कुमार राई, सहसचिव विकाश पाख्रिन र देश थापा, कोषाध्यक्ष भुपाल छेत्री, सहकोषाध्यक्ष अर्जुन छेत्रीलगायत अन्य 13 जनालाई कार्यकारी सदस्यको रुपमा चयन गरिएको छ। आज नवगठित कमिटीमा चयन भएका सम्पूर्ण पदाधिकारीहरुलाई केन्द्रिय समितिको पक्षबाट खदा लगाएर स्वागत जनाइयो। गोरुबथान समष्टी एकका सभापति सुरेश चौधरीद्वारा संचालित उक्त सभालाई गोरुबथान समष्टी दुईका संयोजक तथा केन्द्रिय समिति सदस्य चन्द्र योञ्जन, डीटीडीपीएलयु केन्द्रिय समितिका सभापति सुरज, केन्द्रिय समितिका उपसभापति हरिहर शर्मा, एनबी रिजाल आदिले सम्बोधन गरेका थिए।
Camera/ Edit
Lenin Rai
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2021-02-18श्रमजीवी अधिकार अभियानको दोस्रो चरण गजलडोबाबाट शुरू ...
2021-02-18गोरुबथान कुमाई जलढाका महकुमा नारी मोर्चा कमिटी गठन ...
2021-02-18कालेबुङ फोरेष्ट डिभिजनको तत्वधानमा गोरुबथानमा एन्टी एलेक्ट्रोकुसन सेल गठन ...
2021-02-18गोजमुमो बिमल खेमा गोरुबथान समष्टी दुईको पार्टी कार्यालयको उद्घाटन ...
2021-02-16पोख्रेबुङ ग्राम पंचायत अन्तर्गत मांगजिंग खेल मैदानमा जीत मन्च उद्घाटन ...
2021-02-16गोरुबथानको विभिन्न ठाउहरुमा विद्याकी देवी सरस्वतीको पुजा सम्पन्न ...
2021-02-15गत 6 फरवरीदेखि शुरू भएको श्रमजीवी अधिकार अभियानको पहिलो चरणको कार्यक्रम बाग्राकोट चियाबगानमा समापन.
2021-02-14राष्ट्रिय स्तरको प्रतियोगिताको निम्ति छनौट भएका उसु खेलाडी रितम छेत्रीलाई सबैले सहयोग गरिदिने अपील
2021-02-14दलगाउमा गोर्खा राष्ट्रिय युवा मोर्चाको सांगठानिक सभा, 26 जना युवाहरु गोरामुमोमा सामेल ...
2021-02-14श्रमजीवी अधिकार अभियानको सातौँ दिन ...
2021-02-14डीटीडीपीएलयु गोरुबथान जोनल कमिटी गठन ...
2021-02-14गोरुबथान केन्द्रबाट 2050 परीक्षार्थीहरुले टेट परिक्षा लेखे ...
2021-02-12श्रमजीवी जनताको हक, हित र अधिकारको पक्षमा निस्किएको श्रमजीवी अधिकार अभियानको छैटौ दिन ...
2021-02-12आगामी 14 फरवरीको दिने हुने टेट परीक्षार्थीहरुको निम्ति बोर्ड सदस्यहरुको पक्षबाट महत्वपूर्ण सुचना ...
2021-02-12कालेबुंग फोरेष्ट डिभिजनद्वारा नेउरा, चेल अनि नोवम रेञ्ज बन बस्तीका मानिसहरुलाई सर्च लाइट वितरण ...
2021-02-11नव ज्योति युवा संघ सेरमालीको आयोजनमा भइरहेको नकआउट क्रिकेट टुर्नामेन्टको फाइनल खेल सम्पन्न ...
2021-02-11सासासंसं गोरुबथानद्वारा नेपाली साहित्यका श्रीपेच हायमनदास राई किरातको १०३ औं जन्मजयन्ती पालन ..
2021-02-10गोरुबथानको लोवर फागुमा सम्पन्न भइरहेको दुई दिवसीय उत्तर बङ्ग उत्सवको समापन ...
2021-02-09गोरुबथानको पुरानो संस्था कन्सेर्टो क्लब भवनको शिलान्यास ...
2021-02-09हिल तृणमुल कंग्रेस सिन्कोना प्लान्टेशन वर्कर्स युनियनद्वारा राज्य सभा सांसदप्रति आभार प्रकट ...
2021-02-09मंगलबार गोरुबथान आइपुगेकी राज्य सभा सांसद शान्ता छेत्रीले सिन्कोना कर्मचारीहरुबारे यसो भनेकी छिन् ..