एसडीपीओ गोरुबथान अनि गोरुबथान थानाको संयुक्त पहलमा डब्ल्युबीसीएस परीक्षाको निम्ति कोचिङ क्लास गरिने

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=urPrrM4TvAM



Duration: 1:25
115 views
8


एसडीपीओ गोरुबथान अनि गोरुबथान थानाको संयुक्त पहलमा स्थानीय युवाहरुलाई डब्ल्युबीसीएस (WBCS) परीक्षाको निम्ति निशुल्क कोचिङ क्लास गरिने भएको छ। इच्छुक युवाहरुले यथाशीघ्र एसडीपीओ गोरुबथान तथा गोरुबथान थानामा सम्पर्क गर्न सक्ने छन्। कोरोना भाइरसको कारण 10 देखि 15 जनासम्मलाई मात्र उक्त कोचिङ क्लास गराइने भएकोले गोरुबथान क्षेत्रका ग्र्याजुएट (Graduate) युवाहरुले चाड़ोभन्दा चाड़ो निम्न नम्बरमा फोन गरेर आफ्नो नाम दर्ता गरिदिने गोरुबथान थानाको पक्षबाट अनुरोध गरिएको छ।
Contact No. - 8981221807/ 8116424644




Other Videos By Hello Web 24


2020-06-22लोवर अम्बियोक बस्तीका दुइजनालाई आज कम्युनिटी क्वाराइण्टाइनबाट सम्मानपुर्वक बिदा दिइयो ...
2020-06-22मालबस्ती भूतपूर्व सैनिक एसोसिएसनद्वारा शहीदहरुलाई श्रद्धान्जली अर्पण ...
2020-06-22विभिन्न राज्यबाट गाउ फर्किएर कम्युनिटी क्वाराइण्टाइनमा बसेका ढिपडाडाका 7 जना युवाहरुलाई आज घर पठाइयो
2020-06-22सेरमाली स्पोर्ट्स एसोसिएसनद्वारा क्षेत्रका युवाहरुलाई खेलप्रति आकर्षित गराउदै दैनिक अभ्यास जारी ...
2020-06-21गोरुबथान ग्रासरुट फाउण्डेशनद्वारा ५ औ स्थापना दिवस पालन, स्थानीय पत्रकारहरुलाई जनाइयो सम्मान ...
2020-06-20Online Education for Class-X (WBBSE)# NEPALI # DAY - 54.
2020-06-18गोरुबथान खण्ड कृषि कार्यालयमा नया एडीएको कार्यभार सम्हालेपछि सुब्रत सरकारले यसो भने ...
2020-06-18लोवर फागु चियाबारीका श्रमिकहरुलाई गोजमुमो गोरुबथान जोनल एकद्वारा घर छाउने प्लासटिक प्रदान ...
2020-06-18ग्रामीण क्षेत्रका मानिसहरुका लागि सहकारीद्वारा विशेष आर्थिक कार्यक्रम ...
2020-06-18सौरेनी बनबस्तीमा 18 दिन क्वारेन्टाइन पुरा गरेकाहरुलाई गाउलेको पक्षबाट स्वागत गरेर घरमा लगियो ...
2020-06-17एसडीपीओ गोरुबथान अनि गोरुबथान थानाको संयुक्त पहलमा डब्ल्युबीसीएस परीक्षाको निम्ति कोचिङ क्लास गरिने
2020-06-17Online Education for Class-XII, Arts (WBCHSE) # HEALTH & PHYSICAL EDUCATION # DAY - 53.
2020-06-15Online Education for Class - XII - Science (WBCHSE) # BIOLOGY # DAY - 52.
2020-06-15मोर्चा कार्यकर्ताहरुद्वारा क्वारेण्टाइन सेन्टरहरुको भ्रमण ...
2020-06-14विश्व बालश्रम बिरोध दिवसको अवसरमा चिल्ड्रेन्स कल्बका सदस्यहरुको मन्तव्य ...
2020-06-14गोरुबथान एग्रिकल्चर विभागका एडीए मुकेश तामाङ्गलाई विदाइ ...
2020-06-12Online Education for Class-XII, Science (WBCHSE) # Mathematics # DAY - 51.
2020-06-12गोरुबथान खण्डको पहिलो कोरोना सङ्क्रमित युवक आज स्वास्थ्य भएर घर फर्के ...
2020-06-11Online Education for Class-XII, Arts (WBCHSE) # ENGLISH # DAY - 50.
2020-06-11कोरोनालाई लिएर गोरूबथानमा जनचेतना कार्यक्रम जारी ...
2020-06-10Online Education for Class-X (WBBSE)# LIFE SCIENCE # DAY - 49.