14 सालदेखि कार्यरतहरूलाई पहिलो पुरानो मापदण्ड अनुसार पदोन्नति गरेर मात्र नँया नियम लागु गरिनुपर्छ
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=AdrKbMB9UkM
ICDS Helper को रूपमा विगत 14 सालदेखि कार्यरतहरूलाई पहिलो पुरानो मापदण्ड अनुसार पदोन्नति गरेर मात्र नँया नियम लागु गरिनुपर्छ।
- सन्दिप लिम्बू
महासचिव,
गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी।