नेपाली संगीत जगतका वरिष्ठ संगीतकार अम्बर गुरुङको सालिग अनावरण ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=76r8xXkPAlM
नेपाली संगीत जगतका वरिष्ठ संगीतकार अम्बर गुरुङको सालिग अनावरण ...
मिरिक, (दीप मिलन प्रधान) ;
नेपाली संगीत जगतका वरिष्ठ संगीतकार अम्बर गुरुङको मिरिक भ्यु पोइन्टमा सालिग अनावरण गरियो। लभ एण्ड सपोर्ट फाउन्डेसन सिक्किम अनि नेपालको संयुक्त प्रयासमा निर्माण भएको सालिग अनावरण समारोहमा नेपाल, दार्जीलिङ, सिक्किमलगायत विभिन्न क्षेत्रका वरिष्ठ संगीतकार, कलाकार तथा साहित्यकारहरुको उपस्थित रहेको थियो। कार्यक्रमको दोस्रो चरणमा मिरिकस्थित बहुउद्देश्यीय गोर्खा रंगशाला भवनमा श्रेष्ठ सम्मान पुरस्कार प्रदान गरियो भने अम्बर गुरुङ स्मृति ग्रन्थको लोकार्पण र श्रद्धाञ्जली साङ्गीतिक कार्यक्रम सम्पन्न भएको थियो।