ईन्टरनेशनल हन्ड्रेट माइल स्टेज रेसको माने भञ्ज्याङ् रेस पोइन्टमा समापन ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=AFDXYRZ7__o



Duration: 5:05
18 views
1


ईन्टरनेशनल हन्ड्रेट माइल स्टेज रेसको माने भञ्ज्याङ् रेस पोइन्टमा समापन ...
माने भञ्ज्याङ्, 2 नोभेम्बर (दीप मिलन प्रधान) ;
ईन्टरनेशनल हन्ड्रेट माइल स्टेज रेसको आज माने भञ्ज्याङ् रेस पोइन्टमा समापन भयो। देशबिदेशका २१ धावकहरुले भाग लिएको एक सौ माइलको दौड अवधी सिहलिला राष्ट्रिय उधान क्षेत्रको विभिन्न क्षेत्रको दौड लगाउदै स्थानीय नागरिकहरुलाई पर्यावरण संरक्षण/ प्रबर्द्धन अनि प्रदुषणमुक्त परिवेश सृजना गर्ने विशेषमा जागरुक गराए। धावकहरुले १३ हजार फिट उचाईमा दौड लगाउदै बिश्वका पाँच सर्वाधिक उच्च हिमालयको दृश्यवलोकन सहित बन्य प्रा‍णी, प्राकृतिक सुन्दरतालाई नजीकबाट अवलोकन गर्ने अवसर प्राप्त गरे। बिश्वकै सर्वाधिक साहसिक दौडको रुपमा परिचित यस दौड प्रतियोगितामा पुरुषबर्गमा अमेरिकाका - ट्रेवर पिटर प्रथम ,एन्थोनी होब्स- युके- दोस्रो र अमेरिका का नेथोनियल डिरभिन तेस्रो भए ।यसरीनै महिला बर्गमा टेरि फिल अमेरिका- प्रथम ,एन वेड युके - दोस्रो र अमेरिकाका एमि कोष्टा तेस्रो भईन् ।सन् १९९१ साल देखि शुरु भएको यस अन्तर्राष्ट्रिय दौडले आज ३२ बर्ष टेकेको छ। रेस निर्देशक सिएस पाण्डेले आफुले यतिका लामा समय सम्म दौडको आयोजना गर्न पाउनु दार्जीलिङ पहाडको महाकाल बाबाको आशिर्वाद र दार्जीलिङका नागरिकहरुको अगाध माया र सहयोगलाई भुल्न नसकिने धारणा व्यक्त गर्नुहुदै आगामी बर्ष पनि अझ उत्कृष्ट रुपमा दौडको आयोजना गरिने बताए । उनले सिहलिला हिमालय क्षेत्र देशको मात्र नभएर बिश्वकै सम्पदा भएकोले यस क्षेत्रलाई प्लास्टिक पोलिथिन तथा फोहोरमुक्त राख्न स्थानीय नागरिकबर्ग , स्थानीय प्रशासन , पत्रकारबर्ग, अनि सचेत नागरिकहरु जागरुक हुनपर्ने कुरामा जोड दिए। प्रतियोगिता समापन अवधी स्थानीय प्राथमिक पाठशालाका बिद्यार्थीहरुले धावकहरुलाई राष्ट्रिय झन्डाको साथमा स्वागत जनाएका थिए भने स्थानीय नागरिकहरुले धावकहरुलाई प्रोत्साहित गरेका थिए।




Other Videos By Hello Web 24


2023-11-11देहातका खबर अनलाइन च्यानलको आयोजनमा पुबुङमा कविता - काव्य कुरा...
2023-11-11पुर्वाञ्चल क्यान्सर अस्पताल, नेपालका संस्थापक तथा उद्योगपती दुर्गा प्रसाईसँगको कुराकानी
2023-11-10देहातका खबरको आयोजनामा पुबुङमा 11 नोभेम्बर 2023 - को दिन कविता काव्य कार्यक्रम हुने ...
2023-11-10बाग्राकोट उच्चतर विद्यालयद्वारा पूर्व विद्यार्थीहरूका लागि भव्य 'ग्रान्ड एसेम्बली' -को आयोजन
2023-11-08राहत सामाग्री लिएर टोट गाउँ पुगे माल बस्ती भूतपूर्व सैनिक संगठन, हेर्नुहोस् पुरा भिडियो
2023-11-06Zylish Academy presents North Bengal's Biggest Model Hunt -𝙈𝙞𝙨𝙨, 𝙈𝙧𝙨. & 𝙆𝙞𝙙𝙨- 𝙁𝙖𝙘𝙚 𝙤𝙛 𝙕𝙮𝙡𝙞𝙨𝙝 2023
2023-11-06नेपाली संगीत जगतका वरिष्ठ संगीतकार अम्बर गुरुङको सालिग अनावरण ...
2023-11-05Gorubathan Future Vision - द्वारा डस्ट्बिन राख्ने कार्य साथै सफाई अभियान ...
2023-11-03आगामी 5 नोभेम्बरको दिन जीडीएनएस भवनमा आयोजित नागरिक कन्भेशनमा सबैलाई उपस्थित भइदिने आव्हान
2023-11-035 नोभेम्बर 2023 - को दिन Hiphop Festival, Vol - 3 हुने ...
2023-11-02ईन्टरनेशनल हन्ड्रेट माइल स्टेज रेसको माने भञ्ज्याङ् रेस पोइन्टमा समापन ...
2023-11-0214 सालदेखि कार्यरतहरूलाई पहिलो पुरानो मापदण्ड अनुसार पदोन्नति गरेर मात्र नँया नियम लागु गरिनुपर्छ
2023-10-29Upper Fagu MSK - का छात्राहरुद्वारा नृत्य प्रस्तुत गर्दै ...
2023-10-29Upper Fagu Godam Goan Pry. School - का छात्राहरुको सुन्दर नृत्य ...
2023-10-28कुएं से एक महिला का शव बरामद ...
2023-10-24Satyam Dance Squad II Gorubathan Branch II performing HipHop Dance ...
2023-10-23बढ़ा दशैँको शुभकामना II सम्पूर्ण दर्शक, शुभचिन्तक अनि प्रियजनहरुमा Hello Web24 परिवारबाट ...
2023-10-23भानु पाला नाटक टोलीको पक्षबाट बढ़ा दशैँको शुभकामना ...
2023-10-23Zylish Academy - को पक्षबाट बढ़ा दशैँको शुभकामना ...
2023-10-22आगामी 4 नोभेम्बरदेखि 8 नोभेम्बर 2023 सम्म कालेबुङमा गोर्खा मेला अनि परम्परागत खाद्य उत्सव हुने
2023-10-20चिया बगानमा बोनस नपाएकोमा विधायक रुदेन सादा चिन्तित, समाधानको निम्ति कार्य गरिरहेको ...