फापरखेती गुम्बामा 40 दिन अघिदेखि गरिएको पुजा बुद्ध पुर्णिमाको दिन समापन ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=TtSgn4yrPw0
फापरखेती गुम्बामा 40 दिन अघिदेखि गरिएको पुजा बुद्ध पुर्णिमाको दिन समापन गरियो। स्थानीय एन० टी० लामाले आफ्नै खर्चमा सो गुम्बामा पुजापाठ गर्दै आइरहेका थिए। उनले विश्व शान्तिसंगै हाल कोबिद 19 को महामारीबाट सारा पृथिवीलाई बचाइदिनको निम्ति गुरु रिम्पोर्छे अनि तारा डोल्माको पुजा गरेको पनि बताए।
Camera/ Report
Sudhan Subba
Edit
Rohan Kulung
8637816394/ 9733161396