43 नम्बर समष्टी टिएमसीद्वारा साखाम, मिलन टार, भोटे टार अनि मिथुन टार बनबस्तीमा खाध्य सामाग्री वितरण
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=tSma8_-AEuQ
टिएमसी गोरुबथान 43 नम्बर समष्टीद्वारा मंगलबार आहाले ग्राम पंचायत अन्तर्गत साखाम, मिलन टार, भोटे टार अनि मिथुन टार बनबस्तीमा खाध्य सामाग्री वितरण गरेको जानकारी प्राप्त भएको छ। 43 नम्बर समष्टी टिएमसी पार्टीका संयोजक राज लामाको अगुवाईमा राहत बितरण कार्यमा पार्टीका सदस्यहरु लबी राई, धिरेन छेत्री, कुमार थापा आदि थिए। उक्त राहत सामाग्री वितरण गरिनुमा राज्यसभा सांसद शान्ता छेत्री, हिल टिएमसी अध्यक्ष एलबी राई, कालेबुङ जिल्ला संयोजक सुमन प्रधान आदिले सहयोग पुर्याएको 43 नम्बर समष्टी संयोजक लामाले जानकारी गराउदै सहयोगीहरुप्रति आभार पनि प्रकट गरेका छन्।
Edit
Rohan Kulung
8637816394/ 9733161396