राज्य सरकार अनि जीटीएले जारी गरेको दुवैवटा अनलाइन फारम अनिवार्य रूपमा भरिनुपर्नेछ ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=q00umBg1C-Y
देशका विभिन्न राज्यहरूमा लकडाउनको कारण रोकिएका जीटीए क्षेत्रका मानिसहरूलाई राज्य सरकार अनि जीटीएले जारी गरेको दुवैवटा अनलाइन फारम अनिवार्य रूपमा भर्नुपर्ने जानकारी मुम्बईबाट मुम्बई हेल्पलाईन संयोजक तथा मुम्बई गोर्खा वेल्फेयर एसोसिएशनका अध्यक्ष फूर्बा तामांंग (पूरण)ले दिएका छन। तिनले अहिले मानिसहरू आफ्नो घर फर्किनको निम्ति धेरै आतुर भइरहेको बताउँदै यद्यपि यसको निम्ति केही समय लाग्ने औ सबैलाई धर्यताको साथ बसिदिने अनि कोही पनि नआत्तिदिने अनुरोध गरेका छन।
Camera/ Report
Subash Chhetri
Edit
Rohan Kulung
8637816394/ 9733161396