64 दिनपछि बागडुग्रा हावाई अड्डामा विमान अवतरण ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=SajvqiO5TaE
बागडुग्रा हवाई अड्डामा आज चौसठी दिनपछि पहिलो विशेष विमान अवतरण गरियो। दिल्लीबातर आएका त्यस विमानमा जीटीए क्षेत्रका मानिसहरूलाई सहयोग प्रदान गर्न जीटीए हैल्प डेस्क, सिलगडीका संयोजक बिन्नी शर्मा लगायत अन्य सदस्यहरू पुगेका थिए भने तिनीहरूले जीटीए क्षेत्रका मानिसहरूलाई सेनिटेशन गर्ने तथा घरसम्म पुग्ने गाड़ीको व्यवस्था गरिदिएका थिए। जसको निम्ति तिनीहरूले जीटीए हैल्प डेस्कप्रति विशेष आभार प्रकट गरे।
Camera/ Report
Subash Chhetri
Edit
Rohan Kulung
8637816394/ 9733161396.