जीटीए अध्यक्ष अनित थापाको पहलमा आज मृतक किपा शेर्पाको शव घर पठाइयो ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=6zqQJQiaALQ
श्रमिक ट्रेनमा दिल्लीदेखि न्यू जलपाईगुडी आइरहेको समयमा इँटावा रेलवे स्टेशन, उत्तरप्रदेशमा आइपुग्दा कालिम्पोङ जिल्ला अन्तर्गत दलपचंद , अलगडा निवासी किपा शेर्पाको दुखद् निधन भएको थियो। 51 वर्षे मृत शेर्पाको शव आज सिलगढीबाट जीटीए अध्यक्ष अनित थापाको पहलमा घर पठाईयो। ज्ञात रहोस्, जीटीएको पक्षबाट स्व. शेर्पाको परिवारलाई सहयोग स्वरुप 2 लाख रुपियाँ दिने घोषणा गरिएको छ।