अर्को सोमबारदेखि सोमबारे हाट नलाग्ने ....

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=8yfZwoVxnlM



Duration: 12:48
549 views
27


गोजमुमो 43 न.समष्टि, गोरूबथान ब्यवसाय समिति एवं सोमबारे बजार कोबीड 19 हेल्प डेक्सको संयुक्त निर्णय अनुसार अब उप्रान्त जबसम्म दोस्रो निर्णय पारित हुदैन त्यतिन्जेलसम्मालाई सोमबारे हाट बजार सोमबारको दिन बन्द रहने छ र अन्य दिन मंगलबारदेखि आईताबारसम्म तालिका अनुसार बजारको सबै दोकान पाठ खुल्ला रहनेछ । विशेष गोरूबथानको सोमबारे बजार हाट निकै भिडभाड हुने हाट हो र हालमा क्षेत्र बाहिरा रहेका जनमानसहरू घर फर्किने क्रम जारी रहेको हुनाले भाईरसबाट क्षेत्रलाई सुरक्षा राख्न हेतु गोजमुमो पार्टी, ब्यवसाय समिति र हेल्प डेक्स समितिद्वारा जबसम्म वातावरण सामान्य हुदैन तबसम्म सरकारको आदेशलाई शिरोपर गरी समाजीक दुरी बनाई राख्ने प्रयासमा सोमबार हाट बजार केहि हप्ता बन्द राख्ने संयुक्त निर्णय लिएको छ भने अन्य दिन जस्तै मंगलबारदेखि आईताबारसम्म तालिका अनुसार खुल्ला रहनेछ । उक्त निर्णयलाई समस्त ब्यवसायीवर्गले सहयोग गरिदिनु हुन अजय प्रधान (सभापति, 43 न.समष्टि-1), कृष्ण रसाईली (सचिव, ब्यवसाय समिति), ओमप्रकाश कार्की (हेल्प डेक्स, सोमबारे बजार) ले अपिल गरेका छन् । अन्य दिन खुल्ला रहने दोकानपाठका ब्यवसायीवर्गले पनि अनिवार्य रूपमा माक्स, पैसा लेनदान गर्दा ग्लोब र सेनीटाईजर प्रयोग गर्नुपर्ने जानकारी गराए ।
हिजो मालबजारमा सोमबारे बजार हाट लाउनु आउने ब्यवसायवर्गले भाईरल गरेको भिडियो अनुसार गोरूबथानमा हाट लाउनु नदिएको र हाटघर अकुपाइड गरेको कुरा सबै आफवाह रहेको हो भनी ब्यवसाय समिति सभापति श्री परसुतम छेत्रीले जानकारी गराए। मालबजार ब्यवसाय समितिका सभापति अनि सचिवसित फोन मार्फत जान्नमा आउदा यस्तो कुनै प्रकारको जानकारी नरहेको र मालबजारमा पनि बाहिराको क्षेत्रीय ब्यवसाय बाहेक अन्यले हाट नलगाएको बताए । सभापति छेत्रीले यसरी अफवाह फैलाएर त्रासको माहोल नबनाईदिने अनुरोध गरे । हालको कोरोना भाईरसले गर्दा मात्र यसरी चल्नु बाध्य बनेको र भाईरसको प्रकोप सामान्य हुने सम्भावनामा साथै सबै पहिला जस्तै हाट बजार चल्ने जानकारी गराए ।
Camera/ Report
Tabras Haider Ali
Edit
Rohan Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2020-06-07Online Education for Class-XII, Arts (WBCHSE) # NEPALI # DAY - 46.
2020-06-06Online Education for Class-XII, Arts (WBCHSE) # GEOGRAPHY # Day - 45.
2020-06-05Online Education for Class - XII - Science (WBCHSE) # CHEMISTRY # DAY - 44.
2020-06-05जीटीए अध्यक्ष अनित थापा अनि गोजमुमो अध्यक्ष विनय तामाङको तराई क्षेत्र भ्रमण ...
2020-06-04Online Education for Class-XII (WBCHSE)# POLITICAL SCIENCE # DAY - 43.
2020-06-04लकडाउनको समयमा चिल्ड्रेन्स पार्लियामेन्टका सदस्यहरु विश्व पर्यावरण दिवसबारे के के भन्छन् त?
2020-06-03Online Education for Class-XII, Arts (WBCHSE) # HISTORY # DAY - 42.
2020-06-03स्वास्थ्य कर्मचारीसाथै अन्य विभागका गोरुबथानका कोरोना वारियरहरूलाई गोजमुमोद्वारा पीपीई सेट प्रदान
2020-06-02Online Education for Class-XII, Science (WBCHSE) # Mathematics # DAY - 41.
2020-06-01Online Education for Class-X (WBBSE)# NEPALI # DAY - 40.
2020-06-01अर्को सोमबारदेखि सोमबारे हाट नलाग्ने ....
2020-06-01युवा कवि सुवास सोताङद्वारा रचित कविता "गाउँ - हिज र आज" ...
2020-05-31Online Education for Class - XII - Science (WBCHSE) # CHEMISTRY # DAY - 39.
2020-05-30Online Education for Class-X (WBBSE)# PHYSICAL SCIENCE # DAY - 38.
2020-05-30गोजमुमो समष्टी एकका सभापति अजय प्रधानद्वारा लोवर फागुका साधरण मानिसहरुलाई आर्थिक सहयोग ...
2020-05-29Online Education for Class-XII (WBCHSE)# POLITICAL SCIENCE # DAY - 37.
2020-05-29जीटीए अध्यक्ष अनित थापाको पहलमा आज मृतक किपा शेर्पाको शव घर पठाइयो ...
2020-05-28Online Education for Class-XII, Arts (WBCHSE) # ENGLISH # DAY - 36.
2020-05-2864 दिनपछि बागडुग्रा हावाई अड्डामा विमान अवतरण ...
2020-05-27Online Education for Class-XII, Arts (WBCHSE) # ECONOMICS # DAY - 35.
2020-05-26Online Education for Class-XII, Arts (WBCHSE) # GEOGRAPHY # Day - 34.