लङ्भ्यू हस्पिटल लाईनका युवाहरूद्वारा आवश्यकीय खाद्य सामाग्री वितरण ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=-tgk9X28JvY



Duration: 2:27
193 views
10


देश लकडाउनको कारण हाम्रा धेरै युवाहरू कोही दिनभरि कोही मोबाईलमा गेम खेलेर त कोही विभिन्न सामाजिक संजालहरुतिर व्यस्त होलान् त कोही युवाहरु टिभी हेरेर दिन बिताई रहेका होलान् तर लङ्भ्यू चियाबारी अन्तर्गत हस्पिटल लाईनका केही युवाहरूले आफ्नै पैसाले खाद्य सामाग्रीहरू किनेर ल्याई स्थानीय लगायत वरपरका गाउँका मानिसहरूलाई वितरण गरे। बन्दाखेती प्राथमिक पाठशाला प्राङ्गणमा पूर्ण सोसियल डिस्टेन्सलाई मध्य नजर गरेर उक्त सामाग्रीहरू वितरण गरे। यस सन्दर्भमा शुभम गदालले बताए अनुसार तिनीहरूको छ जनाको एउटा समूह छ। जसमा तिनी लगायत मनु लामगादे,प्रयास लामगादे,अविनाश पाख्रीन, हाल दुबईमा रहेको राजीब छेत्री अनि बेङ्गलोरमा रहेको सिद्धान्त छेत्री छन्। तिनीहरूले अर्थ सङ्ग्रह गरी जसकोमा खाद्यान्नको अभाव छ तिनीहरूलाई खाद्य सामाग्री लगायत हात धुनको निम्ति डिटेल साबुन वितरण गरेको जनाए। तिनले लङ्भ्यू चिया बगान यसअघि धेरै महिना बन्द थियो। भरखरै मात्र चिया बगान खोलिए तापनि मानिसहरूको दैनिक स्थितिमा सुधार आएको थिएन। फेरि लगत्तै कोरोना भाईरसको कारण देशव्यापी लकडाउन भएपछि अझ यहाँका मानिसहरूको स्थिति बिग्रिएर गइरहेछ। यसै विषयलाई मध्यनजर राखेर हामी युवाहरूले मिलेर केही राहत सामाग्रीहरू वितरण गरेका हौँ भनी जनाए। तिनीहरूले आज यहाँ पैंतिसभन्दा धेर घरलाई खाद्य सामाग्री वितरण गरे भने यहाँ आउन नसकेकाहरूलाई घरमानै सामाग्रीहरू लगिदिएको थप जानकारी पनि शुभमले बताए। यसरी युवाहरूले मिलेर गाउँका असाहय मानिसहरूलाई खाद्य सामाग्रीहरू वितरण गरेकोमा स्थानीय मानिसहरूले युवाहरूलाई धन्यवाद दिए।
Camera/ Report
Subash Chhetri (Kerseong)
Edit
Lenin Rai Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2020-04-04मकैबारीस्थित गुराँस स्वनिर्भर समूहद्वारा मास्क वितरण तथा गाउँलाई सेनिटाइज गर्ने कार्य सम्पन्न ...
2020-04-04वी द होप संस्थाद्वारा क्षेत्रमा सामाजिक कार्य जारी ...
2020-04-04गोरुबथान ग्रासरुट फ़ाउण्डेशन, न्यू स्पोर्टिङ क्लब अनि युथ फर सोसियलद्वारा बजार क्षेत्रमा गरियो स्प्रे
2020-04-03रोहिणीको बन्द अवस्थामा रहेको स्वास्थ्य केन्द्रलाई आवश्यक परेको खण्डमा आइसोलेशन सेन्टर बनाइने ...
2020-04-02कोरोनाको प्रकोपबाट गाउलाई सुरक्षित राख्न आहाले दुई जाने मूल सडक बन्द गरिदिएका छन् युवाहरुले ...
2020-04-01रोहिणी ल्याण्ड राइटस मन्च अनि गाडीधुरा पुलिस आउट पोस्टद्वारा मानिसहरुलाई खाद्यान्न सामग्री वितरण ...
2020-03-31हिमालयन युनिफाइड क्लब, अम्बियोक बस्तीका सदस्यहरुद्वारा गाउघरमा किटनाशक औषधि छर्किने कार्य गरे ...
2020-03-31पारिजात फ़ाउण्डेशन सोसाइटी अनि अप्पर फागु वेलफेयर एसोसिएसनद्वारा मास्क अनि सेनिटाइजर बितरण ...
2020-03-31गोरुबथान क्षेत्रमा कोरोना भाइरसको रोकथामको निम्ति गोजमुमो 43 नम्बर समष्टीको पक्षबाट बीडीओलाई ज्ञापन
2020-03-30प्रशासन गम्भीर नबनेपछि सौरेनी बनबस्तीका युवाहरु आफ्नो गाउलाई कोरोनाबाट बचाउँन यसरी अघि आए ...
2020-03-30लङ्भ्यू हस्पिटल लाईनका युवाहरूद्वारा आवश्यकीय खाद्य सामाग्री वितरण ...
2020-03-30लक् डाउन अवधि कैलापानी गाउमा कसैलाई पनि पस्न नदिइने ...
2020-03-30गोरुबथानको बजार क्षेत्रमा आज जुन मानिसहरुको भीडभाड देखियो, त्यसबारे गोरुबथान बिडीओ यसो भन्छन् ...
2020-03-30गोरुबथानमा लक् डाउनको छैटौ दिन, प्रशासन मौन छ भने स्थानीय मानिसहरुलाई कुनै सरोकार छैन ...
2020-03-29प्राकृतिक आपदाको समयमा सरकारद्वारा घोषणा गरिएको गरीबमुखी योजनाहरु श्रमिकहरुले पाउनुपर्छ-डीटीडीपीएलयु
2020-03-28दार्जिलिङ्गका पुलिस अनि मिडियाकर्मीहरूलाई सोनादाको नाली चउर भेट्रेन क्लबको पक्षबाट खाना प्रदान ...
2020-03-27कोरोना भाइरसको संक्रमण अनि हालको स्थितिबारे गोरुबथान वेबले खण्ड विकास अधिकारीसंग गरेको कुराकानी ...
2020-03-27गोरुबथानमा लकडाउनको चौथो दिनको स्थितिबारे वेबको ग्राउण्ड रिपोर्ट ...
2020-03-27जीटीए चियरमेन राहत कोषमा सहयोग राशि जमा हुने क्रम जारी ...
2020-03-27गोरुबथान खण्ड स्वास्थ्य केन्द्रमा बिरामीको संख्या शुन्य ...
2020-03-27लकडाउनको चौथो दिन गोरुबथान ...