दार्जिलिङ्गका पुलिस अनि मिडियाकर्मीहरूलाई सोनादाको नाली चउर भेट्रेन क्लबको पक्षबाट खाना प्रदान ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=mGx7Hkb2dFA
कोरोना भाइरसको रोकथामको निम्ति आफ्नो स्वास्थ्यको वास्ता नगरि दैनिकरुपमा फिल्डमा खटिएका दार्जिलिङ्गका पुलिसकर्मी अनि मिडियाकर्मीहरूलाई सोनादाको नाली चउर भेट्रेन क्लबको पक्षबाट आज दिउँसोको खाना प्रदान गरे। गत विश्वकप फुटबलको समयमा खोलिएको उक्त भेट्रेन क्लबले स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ। हालमा विश्वव्यापी रुपमा कोरोनाको भयले मानिसहरूलाई त्रसित बनाइरहेको अनि देशमा लक डाउन चलिरहेको छ। यसै अवस्थामा नाली चउर भेट्रेन क्लबको पक्षबाट यस रोग सम्बन्धि मानिसहरूलाई सचेत गराउदै आफ्नो कार्य गरिरहेका पुलिसकर्मी अनि मिडियाकर्मीहरूलाई खानाको व्यवस्था गरेको जानकारी रुबेन गुरुङले दिएका छन्।
Camera
Kiran Chhetri
Edit
Rohan Kulung
8637816394/ 9733161396