लक् डाउन अवधि कैलापानी गाउमा कसैलाई पनि पस्न नदिइने ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=7_60adRBq8g



Duration: 2:43
313 views
12


कोरोनाको प्रकोपबाट सम्पूर्ण गाऊँलाई बचाउन मकैबारी चिया बगान अन्तर्गत कैलापानी गाउको दुईवटा समाज सेवा परिवार अनि किराँत संघले लकडाऊन अवधि कसैलाई पनि गाऊँभित्र पस्न नदिने निर्णय लिएको छ। यस विषयमा सेवा परिवार समाजका सचिव नबीन राई अनि गोजमुमो प्रतिनिधि संजीब छेत्रीले जानकारी दिँदै सबैलाई यसको पालन गरिदिने आग्रह गरेका छन। यसको निम्ति ठाउँ - ठाउँमा पोस्टर पनि टाँसिएको छ औ आवश्यक काम लिएर गाउमा आउन परे समाजका प्रतिनिधिहरूसँग सम्पर्क गरेर मात्र आउने आग्रह पनि गरिएको छ।
Camera/ Report
Subash Chhetri (Kerseong)
Edit
Rohan Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2020-04-04वी द होप संस्थाद्वारा क्षेत्रमा सामाजिक कार्य जारी ...
2020-04-04गोरुबथान ग्रासरुट फ़ाउण्डेशन, न्यू स्पोर्टिङ क्लब अनि युथ फर सोसियलद्वारा बजार क्षेत्रमा गरियो स्प्रे
2020-04-03रोहिणीको बन्द अवस्थामा रहेको स्वास्थ्य केन्द्रलाई आवश्यक परेको खण्डमा आइसोलेशन सेन्टर बनाइने ...
2020-04-02कोरोनाको प्रकोपबाट गाउलाई सुरक्षित राख्न आहाले दुई जाने मूल सडक बन्द गरिदिएका छन् युवाहरुले ...
2020-04-01रोहिणी ल्याण्ड राइटस मन्च अनि गाडीधुरा पुलिस आउट पोस्टद्वारा मानिसहरुलाई खाद्यान्न सामग्री वितरण ...
2020-03-31हिमालयन युनिफाइड क्लब, अम्बियोक बस्तीका सदस्यहरुद्वारा गाउघरमा किटनाशक औषधि छर्किने कार्य गरे ...
2020-03-31पारिजात फ़ाउण्डेशन सोसाइटी अनि अप्पर फागु वेलफेयर एसोसिएसनद्वारा मास्क अनि सेनिटाइजर बितरण ...
2020-03-31गोरुबथान क्षेत्रमा कोरोना भाइरसको रोकथामको निम्ति गोजमुमो 43 नम्बर समष्टीको पक्षबाट बीडीओलाई ज्ञापन
2020-03-30प्रशासन गम्भीर नबनेपछि सौरेनी बनबस्तीका युवाहरु आफ्नो गाउलाई कोरोनाबाट बचाउँन यसरी अघि आए ...
2020-03-30लङ्भ्यू हस्पिटल लाईनका युवाहरूद्वारा आवश्यकीय खाद्य सामाग्री वितरण ...
2020-03-30लक् डाउन अवधि कैलापानी गाउमा कसैलाई पनि पस्न नदिइने ...
2020-03-30गोरुबथानको बजार क्षेत्रमा आज जुन मानिसहरुको भीडभाड देखियो, त्यसबारे गोरुबथान बिडीओ यसो भन्छन् ...
2020-03-30गोरुबथानमा लक् डाउनको छैटौ दिन, प्रशासन मौन छ भने स्थानीय मानिसहरुलाई कुनै सरोकार छैन ...
2020-03-29प्राकृतिक आपदाको समयमा सरकारद्वारा घोषणा गरिएको गरीबमुखी योजनाहरु श्रमिकहरुले पाउनुपर्छ-डीटीडीपीएलयु
2020-03-28दार्जिलिङ्गका पुलिस अनि मिडियाकर्मीहरूलाई सोनादाको नाली चउर भेट्रेन क्लबको पक्षबाट खाना प्रदान ...
2020-03-27कोरोना भाइरसको संक्रमण अनि हालको स्थितिबारे गोरुबथान वेबले खण्ड विकास अधिकारीसंग गरेको कुराकानी ...
2020-03-27गोरुबथानमा लकडाउनको चौथो दिनको स्थितिबारे वेबको ग्राउण्ड रिपोर्ट ...
2020-03-27जीटीए चियरमेन राहत कोषमा सहयोग राशि जमा हुने क्रम जारी ...
2020-03-27गोरुबथान खण्ड स्वास्थ्य केन्द्रमा बिरामीको संख्या शुन्य ...
2020-03-27लकडाउनको चौथो दिन गोरुबथान ...
2020-03-27कोरोनाको प्रकोपबाट बाच्न क्षेत्रमा यस्ता कुराहरुमा पनि ध्यान दिन जरुरी छ, हेर्नुहोस् पुरा भिडियो ...