रोहिणी ल्याण्ड राइटस मन्च अनि गाडीधुरा पुलिस आउट पोस्टद्वारा मानिसहरुलाई खाद्यान्न सामग्री वितरण ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=DmMPCaZFS-E
हाल कोरोना संक्रमणको कारण देशव्यापी लक् डाउन भइरहेको समयमा मानिसहरुलाई केही हदसम्म राहत प्रदान गर्न रोहिणी ल्याण्ड राइटस मन्च अनि गाडीधुरा पुलिस आउट पोस्ट पनि अघि आएका छन्। उनीहरुले क्षेत्रका मानिसहरुलाई खाद्यान्न सामाग्रीहरु वितरण गरेका छन्।
Camera/ Report
Subash Chhetri
Edit
Rohan Kulung
8637816394/ 9733161396