पारिजात फ़ाउण्डेशन सोसाइटी अनि अप्पर फागु वेलफेयर एसोसिएसनद्वारा मास्क अनि सेनिटाइजर बितरण ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=0Vt7p1YWKvA
अप्पर फागु चियाबारीका चारवटा गाउहरुमा सोमबार पारिजात फ़ाउण्डेशन सोसाइटी अनि अप्पर फागु वेलफेयर एसोसिएसनद्वारा मास्क अनि सेनिटाइजर बितरण गरियो। यहाको कोठी लाइन, मुन्शी लाइन, स्कुल लाइन अनि काउसे लाइनका करीब तीन सय परिवारलाई मास्क अनि सेनिटाइजर बितरण गरे। यसकासाथै बर्तमानमा कोरोना भाइरस जस्तो महामारीबाट बाच्ने उपायहरुबारे मानिसहरुलाई अवगत गराए। उक्त कार्यमा विश्वदिप प्रधान, समनतक राई, संजित प्रधान, पवन राई , निर्मल शर्मा, सुरेन प्रधान आदि खटिएका थिए।
Camera
Samantak Rai
Edit
Rohan Kulung
8637816394/ 9733161396