गोजमुमो विमल खेमा उम्मेदवार डा. आर. वी. भुजेल गोरुबथानमा चुनाव प्रचार प्रसार गर्दै ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=6rTpac2HouI



Duration: 46:21
541 views
21


वुधबार साझ चुनाव प्रचार प्रसारको निम्ति गोरुबथान आइपुगेका गोजमुमो बिमल खेमाका उम्मेदवार डा. आर बी भुजेलले आज बिहान 8 बजीदेखि गोरुबथान समष्टी एक अन्तर्गत विभिन्न गाउ - घर, बगान, बनबस्ती आदि क्षेत्रमा भ्रमण गरेर स्थानीय मानिसहरुसँग भलाकुसारी गरि यसपल्टको विधान सभाको चुनावमा आफुलाई भोट दिने अनुरोध गरे। आज बिहानदेखि साझसम्म उनले दालीम टार, दालीमकुप, तामाङ गाउ, अप्पर र लोवर राई गाउ, बीच गाउ, गडीटार, मिलन टार, खारखोला, साखाम, माल चार, भुट्टाबारी, स्पेशल बनबस्ती, अम्बियोक चियाबारी आदि ठाउहरुमा गएर चुनावको प्रचार प्रसार गर्दै आफ्नो निम्ति भोटको अपील गरे। आज चुनाव प्रचार प्रसारमा उम्मेदवारसंगै केन्द्रिय समितिका सदस्य अनिल लोप्चन र चन्द्र योञ्जन, जुस्लोका सभापति कृष्ण छेत्री, गोरुबथान समष्टी एकका संयोजक जुरन राई, सभापति सुरेश चौधरी, सचिव भरत राई, सांगठनिक सचिव आश कुमार तामाङ, प्रचार प्रसार सचिव बासु राई, उपसभापति कुन्दन प्रधान, नारी मोर्चा केन्द्रिय समितिका सभापति कविता गुरुङ, नारी मोर्चा गोरुबथान समष्टी एकका सभापति छरिता गुरुङ (मोक्तान), सचिव प्रभा राई, युवा मोर्चा सभापति अनिल राई, सचिव प्रकाश शर्मा, उपसभापति प्रविन राई आदिको सहभागीता रहेको थियो।
Camera/ Edit
Rohan Kulung
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2021-05-04कालेबुङ जिल्लापालद्वारा अप्पर फागुस्थित सेफ होम केन्द्रको निरिक्षण ...
2021-05-03गोरुबथानकी चेली शीतल थापाको मन छुने कविता एकपल्ट सुनौ है त ...
2021-05-01गोजमुमो (विमल खेमा) गोरुबाथान समष्टी हेल्प डेस्कद्वारा सेनिटाइज अनि मास्क बितरण ...
2021-04-20गोजमुमो बिनय खेमा गोरुबथान समष्टी एकद्वारा भोलिदेखि सेनिटाइज गर्ने ...
2021-04-19सन्चो छैन नामक युट्युब च्यानलको टाइटल गीत ...
2021-04-15अनुज्ञालाय संस्थाका चिल्ड्रेन्स क्लबका प्रतिनिधिहरुद्वारा विधायकप्रति अपील ...
2021-04-13जिल्ला युवा सभापति प्रणय थुलुङको निर्णयप्रति गोरुबथान युवा पदाधिकारीले जनाए बिरोध ...
2021-04-12कालेबुङ निर्वाचन क्षेत्रका निर्दलीय उम्मेदवार सोङ्देन लेप्चा चुनाउ प्रचार प्रसार गर्दै आज गोरुबथानमा
2021-04-10गोरुबथानमा गोजमुमो बिमल खेमाको चुनावी जनसभा, मोर्चा अध्यक्ष बिमल गुरुङले गरे सम्बोधन ...
2021-04-09चुनाउ प्रचार गर्दै मोर्चा उम्मेदवार डा. भुजेल गोरुबथान समष्टी दुइमा ...
2021-04-08गोजमुमो विमल खेमा उम्मेदवार डा. आर. वी. भुजेल गोरुबथानमा चुनाव प्रचार प्रसार गर्दै ...
2021-04-07गोजमुमो बिमल खेमा उम्मेदवार डा. आर. बि. भुजेल गोरुबथान आइपुगे, कार्यकर्ताहरुले जनाए स्वागत ...
2021-04-07आफ्नो चुनाव प्रचारमा गोरुबथान आइपुगेका भाजपा उम्मेदवार स्थानीय पत्रकारहरुसँग कुराकानी गर्दै ...
2021-04-07अभागोलि कार्यकारी सभापति प्रताप खाती भाजपा प्रार्थीबारे के भन्छन त, हेर्नुहोस् पुरा भिडियो ..
2021-04-07गोरुबथानमा भारतीय जनता पार्टीको चुनावी जनसभा सम्पन्न ...
2021-04-06अम्बियोक चियाबारीमा आउदो विधानसभा चुनावलाई लिएर गेट मिटिङ सम्पन्न ...
2021-04-05राष्ट्रिय कांग्रेसका प्रार्थी दिलीप प्रधानको पक्षमा आज गोरुबथानमा चुनावी सभा सम्पन्न ...
2021-04-04हिल टिएमसी गोरुबथान खण्ड अन्तर्गत प्रस्तावित 46 नम्बर समष्टीद्वारा गोजमुमो बिमल खेमालाई समर्थन ...
2021-04-04अखिल भारतीय गोर्खा लिगका उम्मेदवार उज्जवल राईको पक्षमा चुनावी सभा गोरुबथानमा ...
2021-04-03गोजमुमो बिमल खेमा अनि हिल टिएमसी गोरुबथान खण्डको कुमानीमा संयुक्त रुपमा चुनावी सभा ...
2021-04-01गोरुबथान महकुमा चुनाव समितिले आफ्नो प्रार्थी रुदेन लेप्चालाई विजयी बनाउँन चुनावी मैदानमा उत्रिने ...